← Back to Archives

लक्ष्मी आयिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जब मैले छोरि पाउने कुरा कसै संग गर्छु, सबै जना "लक्ष्मी" आउनि भईन भन्छन | मैले छोरीको नाम "लक्ष्मी" राख्ने सोचेको पनि छैन | हजुरआमाले पनि "लक्ष्मी" आउनि भईन भन्नु भयो | कसैले पनि "सरस्वोती" आउनि भहिछन भनेनन् | ये छोरी पो हुने भहिछन मात्र पनि भनेनन् | "लक्ष्मी" आउनि भहिछन भने | एसले गर्दा मेरो दिमाग मा एउटा सोच आयो | येदि हाम्रो समाजले पैसालाई येति ईजत गर्छ र पैसा कमाउन चाहन्छ भने हामि राजनीतिक रुपमा पैसाको माग किन गर्दैनौ | ५०% जवान हरु विदेश गएर बिदेशी को लागि काम गर्छन पैसा कमाउन को लागि | तेसो गर्नु भन्दा त बिदेशी लगानी भित्रयाउने बेवास्था मिलायो भने त यी जवान हरुले नेपालमा नै परिवार संग बसेर बिदेशी र नेपाली को लागि काम गरेर पैसा कमाउन सक्थिये होलान नि | कि कसो? अनि १०-१५ बर्समा त आफैले सिकेर लगानी पनि गर्थिये | अनि त बिदेशीको भन्दा नेपाली को नै लगानी धेरै हुन्थियो केहि वर्ष पच्छी | कि कसो?

harkhe7 · Apr 14, 2020 6:59 PM · 12,637 views

5 Replies

Paisa sanga sambandhit hoina jasto lagchha. Bishnu ko Srimati laxmi bhanna khojeko hola. Sil, sushil, battis lakchhyan le yukta adi ityadi. Hindu dharma ma Bishnu ko Srimati, Brahma ko chhori (Saraswati) bhanda charchit nai hunuhunchha

chicagoan · Apr 14, 2020 7:39 PM

संस्कृत जान्ने UJL मात्रै होला ठानेको थिए | गुरु देवम नाम्स्तुते :

logan · Apr 14, 2020 11:06 PM

@Chicogoan त्यो त हो तर सम्पतिको महत्तो पनि दर्शाएको हुनुपर्छ धर्म अनुसार | सम्पति पहिला आब्सेक्त्ता पुरा गर्न चाहिन्छ | गास, बास र कपास | तेसपछि चाहनाहरु पुरा गर्न चाहिन्छ | आनिकी मनोरन्जनको लागि | हामि ऐले Sajha मा पोस्ट गरेर रमाइलो लीराखेका छौ | अरु हरु कोइ TV हेर्दै होलान, कोइ marriage खेल्दै होलान, कोइ बुडी संग झगडा गर्दै होलान | अन्तत हामि मानब रमाइलो गर्न चाहने जनावार नै त हौ |

harkhe7 · Apr 17, 2020 4:43 PM

जानवर होईन महा जनावर् हौ | जनावर खानपिन र रतिकृया को लागि झगडा गर्छन् हामी इगो पुरा गर्न अकारण दाङगा फसाद श्रीजना गर्छौ | उपनाम दिन मात्र होइन हरियो बास्मा तेरी आमालाई लगुन भनी लेख्ने पनि देखिए | हामी महा जनावर् हौ |

logan · Apr 17, 2020 4:55 PM

हाहा जाति बन्न सजिलो हुन्छ | तर आफ्नो कुरा गर्न गारो हुन्छ | थोरै मान्छेले केही गर्छन र धेरैले त्यसको विरोध गर्छन | धेरैले तेसको फाइदा पनि लिन्छन | केही गर्न सकिनछ भने गरौं | Jeff Bezos ले Amazon सुरु गर्यो | सुरुमा धेरैले मजाक उडाये | येले तिनिहरुले नै Amazon बाट order गर्छन | त्यही हो life, हजुर गर्ने मा पर्नु हुन्छ की मज्जाक उडाऊने मा पर्नु हून्छ ?

harkhe7 · May 6, 2020 7:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant