Posted by: soundByte April 30, 2020
What stocks to buy -- Any recommendation
Login in to Rate this Post:     0       ?        
"सरि साउण्ड बाइट ब्रो ... न्याट ९$ मा रन भै राको थियो .. घटेर ७.५०$ मा पुग्दा ... तेतीको हाराहारी बाट फेरी पिक हुन्छ होला भन ठानेको ... डुबेको डुबै भो"

नास ब्रो सरि भन्नु नै पर्दैन नि ! त्यो त जुवा हो जुवा मा हार र जित त भै हल्छा नि ! हेरौ कति सम्म तल जादो रैछा !

"म एउटा स्टक मात्र किन्छु र तेसै बाट मात्र फाइदा लिने कोशिश गर्छु " : ब्रो मेरो अनुभब चै ठिक उल्टो हुन थालेको छ ! स्टक चै Diversify गर्दा नै राम्रो होला जस्तो लाग्यो ! त्यो NAT मा भएको सबै लगानी गरियो अहिले न अरु केहि किन्न मिल्छ न फाइदा नै भाको छ !

द्रोग्बा ब्रो त्यो Capr चै भोलि नभय १ /२ दिन मा राम्रो ब्यापार गर्छ जस्तो लाग्यो ! news हरु राम्रो आको छ ! अनि अलिकति राम्रो news देख्ने बित्तिकै सबै जना भेंडा जस्तै दौडी हाल्छन ! तेसैले त्यो बद्छा जस्तो लाग्छ ! सायद प्रि आवर मा नै बद्छा होला ! एउटा कुरो नि ब्रो !

Read Full Discussion Thread for this article