Posted by: country_boy March 19, 2020
Login in to Rate this Post:
1
?
Liked by
@Nas हाहा टडम्प को धोती खुस्किसक्यो के सरजि, उस्तै परे आफ्नो बुढी बिना अरु महिलाहरु सँग खाना नखाने लाई दिएर सत्ता सुम्पेर बन्नि रेैन्च तिर जान बेर लाग्नुहुन्न जस्तो भै सक्यो, कुरा बढि बुझ्ने के सरजि पनि। अझै भोटै पो हाल्ने रे ल ल स्विङ स्टेट मा नभए त एउटा मात्र के टन्नै हालम न क्या जाता हे।