Posted by: The Thamelean March 7, 2020
Login in to Rate this Post:
0
?
यो Physical GC भनेको कस्तो होला? मैले त Green card (GC) मात्र सुनेको थिए, यसमा त physical GC भन्ने पनि हुदो रहेछ. regular GC र physical GC मा के फरक रहेछ होला?