Posted by: logan September 19, 2019
बाख्रा पालन छोडेर जोगी बन्न मन लाग्यो (video )
Login in to Rate this Post:     0       ?        
कुर्सिको पछाडी बसेर घुस मागे जस्तो होईन | विदेश गएर कमाएको पनि सजिलो छैन- जाने र भुक्त भोगीलाई नै थाहा हुन्छ / छ |
परिश्रम गर्न गाह्रो हुन्छ अनि आजको भोलिनै लगानी असुली हुदैन | बाबु साहेबि ( बाउको लाज आमाको होटेल ) पारामा बस्नेले परिश्रम गर्नु पर्ने काम सुरु गरौ भने जोगी मात्र होइन् पश्चिममा सेती नदि देखि पुर्ब तिरकाकाले मेची नदि कुद्नु पर्ने दिन पनि आउछन |
कुद्नै परे पनि बर्सा याम मा मात्र कुद नत्र कुदाइ पनि फोस्सा कुदाइ होला |
Last edited: 19-Sep-19 11:01 PM
Read Full Discussion Thread for this article