← Back to Kurakani

बाख्रा पालन छोडेर जोगी बन्न मन लाग्यो (video )

The opening post of this discussion is no longer available. The replies are shown below.

3 Replies
logan Sep 19, 2019 10:59 PM
कुर्सिको पछाडी बसेर घुस मागे जस्तो होईन | विदेश गएर कमाएको पनि सजिलो छैन- जाने र भुक्त भोगीलाई नै थाहा हुन्छ / छ | परिश्रम गर्न गाह्रो हुन्छ अनि आजको भोलिनै लगानी असुली हुदैन | बाबु साहेबि ( बाउको लाज आमाको होटेल ) पारामा बस्नेले परिश्रम गर्नु पर्ने काम सुरु गरौ भने जोगी मात्र होइन् पश्चिममा सेती नदि देखि पुर्ब तिरकाकाले मेची नदि कुद्नु पर्ने दिन पनि आउछन | कुद्नै परे पनि बर्सा याम मा मात्र कुद नत्र कुदाइ पनि फोस्सा कुदाइ होला | Last edited: 19-Sep-19 11:01 PM
AdrianDaju Sep 20, 2019 1:55 PM
AdrianDaju Sep 20, 2019 1:56 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant