Posted by: bhugolpark September 15, 2018
अफ्रिका अड्डा जमाएर ठग्ने पक्राउ
Login in to Rate this Post:     0       ?        
विदेशमा बन्धक बनाउदै पैसा लुटियो

नेपाल भन्दा सानो र गरिब अफ्रिकी मुलुकमा नेपालीलाई ६ महिना देखि १ वर्षसम्म थुनियो

क्यानडा र फ्रान्समा राम्रो आयआर्जन हुने लोभ देखाइएको थियो ।इबोला भाइरस भेटिएको अफ्रिकी मुलुक मध्ये एक गिनि पनि हो । यो मुलुकमा एचआइभी संक्रमण समेत उच्च छ ।
थप पढ्न क्लिक गर्नुस
https://bit.ly/2xkewcv
Read Full Discussion Thread for this article