नाज ब्रो... म त आज भोलि फ़िउजनहरु हेरी राछु. मिड-वेस्टमा अब घाम लाग्दैन तेसैले दिमाग प्रसन्न राख्न फ़िउजनहरु हेरी राछु....
https://www.youtube.com/watch?...
नाज ब्रो, हाई एज फ़क्ड नै भाको हो? आज त शुक्रबार नि होइन! थर्स्टि थर्स्दे लागे जस्तो छ ब्रो लाई....हाई भाको बेला यो तल को गीत सुन्यो भने झन् मज्जा आउछ ब्रो....सुन्नुस ल.....
https://www.youtube.com/watch?...
Last edited: 10-Dec-20 08:35 PM
मैले पहिला नेपथ्य को अमृत गुरुङले गाएको सुनेको थिएँ .. ..
बच्चा सुताउनु पर्ने भएपछि सुन्नु पर्ने गित हो ;)
खासमा मैले एउटा कथामा राख्नलाइ खोजिरहेको थिएँ
एउटाले ओरिजिनल गित त यो पो हो भनेर शेयर गरेपछि थाह पाएको (अपलोड चाहिँ कस्ले गरेको थाह भएन)
तलको कथाको 1:44 मिनेटमा राख्नको लागि (यो गितको भिडियो होइन है)
https://youtu.be/WnOnZ-f152Y
कथा चाँहि एडिट गर्दैछु .. सकिएको छैन !
Last edited: 23-Dec-20 11:18 PM
नाज ब्रो, माथिको गीत अल्लि छाडा लाग्यो मलाई. यो तलको गीत प्रस्तुत गर्दै छु....सुन्नु ल. मेरो अल टाईम फेभ हो. अनि नि नाज ब्रो, यो विडियोको मोडेल मलाई सारै राम्री लाग्छ. एकदम सरल र सुशील स्वभाव भएकी केटि....एस्तो केटि पायो भने म अहिले नै गृहस्त जीवनमा प्रवेश गर्न तयार छु.
https://www.youtube.com/watch?...
नाज ब्रो, अमेरिकन केटीहरुको केहि भर नहुदो रहेछ. मैले निश्चल मनले उसलाई चाहेको थिए तर सायद कर्मको खेल नै हुन पर्छ उसले मेरो मनको तरंगहरु बुझ्न सकिनन् र मेरो मनलाई तिरस्कार गर्दै अरु कोहीलाई नै अंगालिन. यो घटना पछि मैले यो तलको गीत दिनको २० खेप जति सुन्ने गर्थे. अहिले आएर सोच्दा एकदम हासो पनि उठ्छ!
https://www.youtube.com/watch?...
U
ujlDec 30, 2020 2:47 PM
नाज ब्रो, म गुरुङसेनी अनि मगर्नी केटि भने पछि एकदम हुरुक्कै हुन्छु. तर घरमा बाहुन केटि बाहेक अरु कोहि बिहे गरिस भने घरमा छिर्न दिन्न भनेका छन्. लौन....के गर्नी होला?
https://www.youtube.com/watch?...
U
ujlDec 31, 2020 4:53 PM
नाज ब्रो, टाईटेनिक डुब्दा तेहा भाको मान्छेहरुलाई कस्तो फील भयो होला हगि.... सम्झिदा नि कस्तो मुटु चिसिक्क हुन्छ.......आखिर मरी लानु के नै रैछ र भन्या?
https://www.youtube.com/watch?...
U
ujlDec 31, 2020 7:57 PM
Nas bro, it looks like you have access to my Sajha password! Otherwise, you shouldn't be seeing "UJL" as sajha person of the year.