← Back to Kurakani

महानायक

The opening post of this discussion is no longer available. The replies are shown below.

5 Replies
Bennedict Jul 13, 2020 9:24 PM
अब अन्डिजिको यस्तो खोजमुलक, बिबेचनाले भरिएका, गाठी कुराहरु राजेश दाइले सुन्या सुन्यै भो। तपाईंले त यस्तो कुरा आँफै बुझ्नुपर्ने हैन र? यहाँ साझामा आउने सबैजना तपाईं जस्तै कहाँ सोच्दछन र हजुर। तपाईंले अस्ती लेख्नुभाको थ्रेडमा भने अनुसार कुनै केटीलाई कोभिड नै लागे पनि पहिले शारिरिक आवश्यकता पुरा गरिन्छ, कोभिड जाओस खोलै खोला भनेर सबैले नसोच्न सक्छन नि। सबैले तपाईंजस्तो सेक्सलाई मात्र जिबनको सबै भन्दा माथि राख्ने गरेको भए, यो दुनियाँ कस्तो हुन्थ्यो होला हैन र? सो, राजेश दाइले अली गतिलो फिल्म खेले हुन्थ्यो, हुलिया सुधारे हुन्थ्यो भनेर भन्नु तपाईं नै मुर्ख हुनु हो र सबैलाई एउटै आई ग्लासले नियाल्नु जस्तै होला हजुर।
Bennedict Jul 13, 2020 9:36 PM
अनी अर्को करा तपाईंले मलाई अस्ती "बाल साहित्य" लेख्नु भनेर "स्पेस" दिएको भन्ने बारेमा, केही बोल्न मन लाग्यो। मेरो "बाल साहित्य"लाई धेरैले बाल दिएपनी केही छैन। म लेखुला जब लेख्न मन लाग्छ अब यसमा कुनै दसै या तिहार पर्खन पर्दैन नि। अनी मलाई कोभिड पनि भएको छैन, र टीपीएस को सुर्ता ले पनि म डल्लो परेको छैन हजुर। अब तपाईं लेखी बस्नुस हजुर, रमिता देखाउनुस्, दर्शक पनि बनिदिउला नि, भाको नभाको गफ्फा लगाउनुस्, पढिदिउला नि, के छ र हैन? तपाईं जस्तो मान्छे पनि चाहिन्छ रहेछ के जिन्दगीमा, किन भने तपाईं जस्तो क्यारक्टर भनेको हामीहरु हुन नसकेको रुपहरु हौ, जसले बेला कुबेला झस्काइ राख्छ।
adhikari_bandhu Jul 13, 2020 9:37 PM
I don't think we Nepalese will get a flimi actor like Rajesh Hamal any time soon. Rajesh is educated, well mannered and knows how to act in the film.
robwin Jul 14, 2020 11:46 PM
Rajesh Hamaal bus driver, khalasi etc haroo ko superhero ho. Ek choti Basanti bhanne movie ramro chha re bhanera you tube ma herna baseko half nahudai sutiyechha. Rajesh Hamaal hero bhayera kheleko samay sayad nepali cinema le khaasai pragati gareko thiyena justo lagchha. Ahiley pani skript wise tyasto wow bhanne movie ta kunai chha justo lagdaina. Ali kati different story lageko bhaneko Loot, Pashupati Prasad hun, aru tyahih khate panja chhaka justai chalchhan hola ajkaal.
salamkrishne Jul 15, 2020 8:05 PM
Nas bro “एक महीना सम्म नधोएको कट्टू सुघने “ रे? यो इच्छ के पुरा होला र ब्रो । येदि भेंटेउ भने पनी बिचार गर है । आजकल का कतिपय थोंग हरू आगाड़ी को पछाड़ी को छुट्टाऊँन गारो हुंछ । फेरी आगडिको भाग भनेर पछाड़ी को सुघौला र बान्ता गरी ठाऊ को ठाऊ ठहरै परलाऊ । आफ़नो अनुभब ले भनेको नी फेरी । :) बरु एसो गर न । बाउच लाई “ये बाऊचा, ये बाऊचा , मेरी हून नसकेकि तर तिम्री भईसकेकि बूढ़ी को panty liner एक ziplock भरी ल्याऊ न , म तिमिलई एक पाकेट गुच्छा/मार्बल र एक जोड़ी ढ़्याक दीउला “ भनेर भन न । मानिहालच की । नभये नगरपालिका को फोहोर उठाऊने लाई एसो घुस खूवाए पनी हुंछ “त्यों घरको trash मेरो तीर supply गर है “ भनेर ।:)
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant