← Back to Kurakani

नसा चढ्न देउ ,

Original Post

रात ढल्न देउ ,अलिकति नसा चढ्न देउ , सुस्तरी सुस्तरी मन मा तरंग बढ्न देउ . सुन्नु , सुनाउनु त् छदै छ , केहि छिन बहकिन देउ , आँसु झर्न देउ , तिमि मजेरिमा दिपक जलाउ , म सारंगी रेटुला , हारेको अतित , र लाचार बर्तमान लाइ | एक चोटी गीतैमा भेटुला , यति सम्झ सुस्केरा हरु जाम संगै पिउनु पर्छ , खुसि र सुख हरु तिम्रा होइनन | दुख संगै मिलन पर्छ | दुख संगै जिउनु पर्छ | भोलि होलाकी न होला यो रात तिमीलाई उधारो भो | पैचो जिन्दगि लिएर मधुसला आऊ| बदनामी को पिछा छोड , तिमि बोतल मै हराउ |

prabhat41
Aug 20, 2018 11:04 PM · 14,082 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant