Am i missing the fact or is it so unpleasant situation that our country cannot afford a sound rest areas along the major highways in Nepal. Will it work just by announcing no defecation area!
Feel free to share your views
त्यो बस बात उत्रिएर मुत्रासंन गरेर फर्कदा जुत्ताले बोकेर आएको अन्नासनले दिएको दुखको कुरा कसैले उठाएनन् नि ?
के हुनु पर्छ र के पर्दैन बारे हाम्रा नेता देखि जनता सम्म सबैलाई थाहा छ | कुरा जहा बात गरे पनि लेन देन को हिसाब किताब न आए पछि अगाडी नसरेको हो | त्यो बनाए बापत घुस खान पाइने भए हरेक २ माइल मा एउटा रेस्ट एरिया बनि सक्थ्यो |