साथीहरु, अब भोट गर्ने समय धेरै बाँकी छैन। हामीले न्याय हेल्थलाई पहिलो दश स्थानमा राख्नैपर्छ अनि मात्र हामीले दुर्गम जिल्ला अछाममा १ लाख अमेरिकी डलर पठाउन सकिन्छ। अब झण्डै २ दिन मात्र बाँकी छ! आफु पनि भोट गर्नुस् र कम्तिमा १ जना साथी र १ जना परिवारको मान्छेलाई पनि नेपालको लागि भोट गर्न लगाउनुहोस्। तपाइहरुको केही मिनेटको लगानीले गरीब नेपालीहरुले ज्यानै बचाउन सक्छ। १. यो लिंकमा क्लिक गर्नुस: http://bit.ly/votefornepal २. Vote बटनमा क्लिक गर्नुस्। संगै "Allow Application" देखा पर्छ। त्यसमा क्लिक गर्नोस् अनि नयां पेजमा Log in with facebook मा क्लिक गर्नुस्। ३. Vote बटनमा क्लिक गर्नुस्।