[Show all top banners]

logan
Replies to this thread:

More by logan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

logan
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 भाते मुखियाबा
[VIEWED 18685 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-20 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

भाते मुखिया बा हरु बडो सालीन , सभ्य जे जे भन्न् मन लाग्छ आँफैले सझिनुस्, ठान्छं र मौका पर्दा अरुजातलाई बिशेषण प्रयोग नगरि शब्द र वाक्य अघी नै बड्दैन अनी मलाई भन्न् मन लाग्छ जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु बग्रल्ती घाऊ घर देखी साझा सम्म गनाउछ |
कालेज पडाइको बेला हाम्रा मुखिया मित्रको दाइको बिहेमा निमन्त्रणामा गैइेको थियो | हाम्रो ग्रुप मा बनेपाको एक जना पनि थियो| भोज खान गाईयो अनी बनेपाली भन्छ होईन पर्बतेको भोज भनेको एही हो ? तिमीहरुलाई मेरो गुठीको भोजमा बोलाउछु अनी थाहा पाउछौ के हो भोज भनेर? कुनै बेला गैइयो राङा भन या भैंसी ५-६ पारीकार त मासु नै थियो, हाकु छोईला को स्वाद नै अर्को दशकौ पछी जिब्रो फट्कारेर खाइेको थियो |

मुख्य कुरा के हो भने भोज भतेरमा जादा तिम्रो ससुराली या मामा घर गएको झै नठानि जानु अनी चाहिदो भन्दा बडी आशामुखी पनि नहुनु यानेकी तिहुन चखुवा प्रब्रित्तीलिएर छिर्दा स्वदिस्ठ भोजन भए पनि तिम्रो मुखले थाहा पाउदैन| भोजन गराइने कुरा चाल् चलन, गाहु घर कहाँ छ , दुलही पक्षको आर्थिक अनी व्याबहारिक पक्ष आदी इत्यादिमा भर पर्ने कुरा लाई जन्तीजानेको हजार दाउ बोकेर गएकालाई खुशी बनाउन सकिन्न |
भाते मुखियाको भतेर् हाम्रा बनेपाली साथीलाई चित्त बुझेन धन्न पुलाउनै थियो तर desert मा भाने खिर र लालमोहन राखेका थिए | हाकु छोईला र बारा खान पाएको भए बनेपालिको घैटोमा घाम लाग्थ्यो होला अनी पर्बते मूझीको मा भोज खान बोलाएको होकी चाम्रे खान बोलाएको भन्दैन थियो होला?

( ब्यङ हो : क पछी ख लेखेको छैन है )

Last edited: 28-Aug-20 03:08 PM

 
Posted on 10-08-20 11:22 PM     [Snapshot: 520]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

व्यंग किन र के कारण लेखिन्छ त्यो त ब्यङ्ग कारले मात्र जाबाफ दिन सक्नु हुन्छ भने भैरब अर्याल माथि पुगी सक्नु भयो | नेपालि व्यंग विधामा भैरब अर्याल को देनको हिसाब किताब गर्ने सकिन्न भने नया विधा हरु देखिदै हुनु हुन्छ तर पनि तेती फ़स्तिए को देखिदैन | बरु युट्युब ले स्थान ग्रहण गरेको छ ( पड्ने कस्ट नै गरु परेन) भने क पछि ख अनि ग न आई किन घ आयो भन्ने कुरा पाठक र श्रोता लाइ बुझाउन हम्मे हम्मे पर्ने छ |
हात्ती आयो हात्ती आयो फुसा | बुझ्नेलाइ फुलको माला नबुझ्नेलाइ श्रीखण्डको चन्दन लेप | यो चन्दन लेप पनि हाती छाप भएको रुपैया या भारतीय रुप्यैया नदेखी भट्ट ले तपाइलाई चन्द को लेप दिने छैन ? सबै खेल रुपैयै मै च्याम्प्याटि घुमेझै घुम्छ |
No one is interested in Story but women with bare minimum clothes. I have copied and paste a story of an Elephant which is only viewed 145 times and some of the complained " could not understand what I wrote"

https://www.sajha.com/sajha/html/index.cfm?threadid=133272&noofposts=2

Last edited: 04-Dec-20 09:09 AM

 
Posted on 12-28-20 11:08 PM     [Snapshot: 1359]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ए लोगान दाई नास ब्रो ले यति धेरै माया सम्मान गरेको छ । कति ठुस्सिएर बसेका हौ । मान सम्मान को बदलामा अलिक निष्ठुरी पन त कम गर न हौ ।
अनि नास ब्रो , ब्रो ले अर्को थ्रेड मा पनि लोगान दाई लाई हृदय देखि नै सम्मान गरेको देखें , कतै ब्रो संग बाझ्ने हाम्रो आफ्नै लोगान दाई नभएर औतारी त होइन iogan नाम बाट ?

अनि ब्रो कहिले देखि कार्की भएको नी ? उस्तै भयो भने प्रियंका जी ले बाउचाको थर लिनु भएर पछि डिभोर्स गर्नु भयो तर passport मा चाई त्यही थर रहेछ अनि इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :)
म पनि त लोगान दाई को लेखन को पारखी हु नी । मान्छे हरु लोगान दाई को कथाहरू को भेउ नपाएर खाली दाई को भाषामा मात्र कमेन्ट गर्छन । हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ -- सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ । तर लेखको गुदी चाई निक्कै गहकिलो हुन्छ । मैले यो कुरा अन्यन्त्र पनि जिकिर गरेको छु ।

 
Posted on 12-28-20 11:13 PM     [Snapshot: 1379]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

"सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ" too funny
 
Posted on 07-11-22 11:31 AM     [Snapshot: 8463]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भूमिसुधार लागु भए २०२० -२०२४ अनि गाउ फर्क पनि ल्याए गाउ गाउ मा साक्षारता बढाउँन सरकारी स्कुल पनि खोलिए | पंचायतलागु पछि बिद्यालय भवन निमार्ण पछि रुखमुनि बसी पढ्नु नपर्ने भयो तर दुईटा कक्षा लाइ एउटै कोठामा राखेर धेरै पछि सम्म पढाईन्थ्यो अनि तराइ छेत्रमा कोहि पनि शुद्द नपाली बोल्ने ब्राम्हण र छेत्री हरु छिरेनन | बिहार बाट आयातित गुरु हरुनै हाम्रा गुरु हरु थिए | पाचौ कक्षा मा ४ क्क्षा र ५ कक्षा एकै कोठामा भएको बेला सामाजिक सिक्षाको गुरुले दिशा कति हुन्छ भनेर सोध्नु भए पछि उत्तर आची बाट सुरु भएको दिसा बिसयमा सबैनै ओकल्यौ | अंग्रेजी मा " ए कैट सैट ओन द मैट" को उच्चाहरण बाट सिकियो भने नेपाली प्रस्ट नै बोल्न नसक्ने गुरु थिए जस्तो थर थियो सापकोटा , वहा त्यो गाउमा पुस्तैनी बस्दै आउनु भएको रे | राजबंसी तराइ बाट छिर पनि कालान्तरमा नेवारी बोलीचाली संगै बिहेबारी चले पनि नेवा जातिका भए भने जस्तै वहा सुद्द तराइ बासि रहन सहन र बोलीचाली ले पनि हुनु हुन्थ्यो | सायद ब्रामण जाति संगै तर बिहार तिर गइ बिहे बारी गर्थे कि ?
यिनै कारण हुन् अझै पनि बोलाई र लेखाइमा देखिन्छन सायद यिनै कारण हुन् कि सुरुवाल मुत्नेको ताती लागेको ?
 
Posted on 02-13-23 11:16 AM     [Snapshot: 11153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै कोर्न खोजे तर मनले खाएको बिसय बस्तु पनि भेटिएको छैन भने संख्या बृद्दिको लागि नभई 'झिकी कटक" मात्रै भएका छन् |
'मेरा घरका आईमाई हरुले काम नै गर्न पर्दैन" भन्ने गाउ घर का बासिन्दा होइनन सहरिया तर कुनै बेला काठे थिए अझै काठे पारा मै छन् | कुनै बेला अमेरिका बाट फर्किए पछि मेरो छोराले बार्षिक डेडलाख कमाउछ सुनाउँन थाले, यिनका भिनाजुलाइ पनि सुनाउन पुगे पछि मेरो कान्छुले पी एच डि गरे पछि ३ लाख कमाउन थालेको थियो भन्ने सुने पछि छोराको आम्दानीको कुरा सुनाउन छोडे रे ? के जातियता संगै "अहंकार - Narcissm " उम्रिएको हो र किन यो झाङ्गिनलाई केहि पनि चाहिदैन र हावा मात्रै मा पनि फैलिंछ ? "पर पिडनम रति साधनम" यिनी हरुमा धेरै लागु हुन्छ |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters