Posted by: salamkrishne December 28, 2020
भाते मुखियाबा
Login in to Rate this Post:     1       ?         Liked by
ए लोगान दाई नास ब्रो ले यति धेरै माया सम्मान गरेको छ । कति ठुस्सिएर बसेका हौ । मान सम्मान को बदलामा अलिक निष्ठुरी पन त कम गर न हौ ।
अनि नास ब्रो , ब्रो ले अर्को थ्रेड मा पनि लोगान दाई लाई हृदय देखि नै सम्मान गरेको देखें , कतै ब्रो संग बाझ्ने हाम्रो आफ्नै लोगान दाई नभएर औतारी त होइन iogan नाम बाट ?

अनि ब्रो कहिले देखि कार्की भएको नी ? उस्तै भयो भने प्रियंका जी ले बाउचाको थर लिनु भएर पछि डिभोर्स गर्नु भयो तर passport मा चाई त्यही थर रहेछ अनि इंशल्लाह ब्रो संग जोडी मिल्यो भने "नास देशराज श्रेष्ठ" होला है :)
म पनि त लोगान दाई को लेखन को पारखी हु नी । मान्छे हरु लोगान दाई को कथाहरू को भेउ नपाएर खाली दाई को भाषामा मात्र कमेन्ट गर्छन । हो, कहिले काँही मा जस्तो भैरव आर्याल र लक्ष्मी निबन्ध संग्रह पढेकोलाई समेत दुई चोटी पढ्नु पर्छ -- सायद बुढा लाई हिन्दी शिक्षक ले नेपाली पढाएको हुनुपर्छ । तर लेखको गुदी चाई निक्कै गहकिलो हुन्छ । मैले यो कुरा अन्यन्त्र पनि जिकिर गरेको छु ।
Read Full Discussion Thread for this article