Posted by: logan August 28, 2020
भाते मुखियाबा
Login in to Rate this Post:     4       ?         Liked by
भाते मुखिया बा हरु बडो सालीन , सभ्य जे जे भन्न् मन लाग्छ आँफैले सझिनुस्, ठान्छं र मौका पर्दा अरुजातलाई बिशेषण प्रयोग नगरि शब्द र वाक्य अघी नै बड्दैन अनी मलाई भन्न् मन लाग्छ जातले होईन सन्स्कार कस्तो बोकेको छ् र कस्तो मनिष हो को चिनारी गराउछ | जातमै मात्र गर्व गर्ने हरु" मेरा बाजेले घीउ भात खाएका थिए लौ सुघ" भन्ने हरु बग्रल्ती घाऊ घर देखी साझा सम्म गनाउछ |
कालेज पडाइको बेला हाम्रा मुखिया मित्रको दाइको बिहेमा निमन्त्रणामा गैइेको थियो | हाम्रो ग्रुप मा बनेपाको एक जना पनि थियो| भोज खान गाईयो अनी बनेपाली भन्छ होईन पर्बतेको भोज भनेको एही हो ? तिमीहरुलाई मेरो गुठीको भोजमा बोलाउछु अनी थाहा पाउछौ के हो भोज भनेर? कुनै बेला गैइयो राङा भन या भैंसी ५-६ पारीकार त मासु नै थियो, हाकु छोईला को स्वाद नै अर्को दशकौ पछी जिब्रो फट्कारेर खाइेको थियो |

मुख्य कुरा के हो भने भोज भतेरमा जादा तिम्रो ससुराली या मामा घर गएको झै नठानि जानु अनी चाहिदो भन्दा बडी आशामुखी पनि नहुनु यानेकी तिहुन चखुवा प्रब्रित्तीलिएर छिर्दा स्वदिस्ठ भोजन भए पनि तिम्रो मुखले थाहा पाउदैन| भोजन गराइने कुरा चाल् चलन, गाहु घर कहाँ छ , दुलही पक्षको आर्थिक अनी व्याबहारिक पक्ष आदी इत्यादिमा भर पर्ने कुरा लाई जन्तीजानेको हजार दाउ बोकेर गएकालाई खुशी बनाउन सकिन्न |
भाते मुखियाको भतेर् हाम्रा बनेपाली साथीलाई चित्त बुझेन धन्न पुलाउनै थियो तर desert मा भाने खिर र लालमोहन राखेका थिए | हाकु छोईला र बारा खान पाएको भए बनेपालिको घैटोमा घाम लाग्थ्यो होला अनी पर्बते मूझीको मा भोज खान बोलाएको होकी चाम्रे खान बोलाएको भन्दैन थियो होला?

( ब्यङ हो : क पछी ख लेखेको छैन है )

Last edited: 28-Aug-20 03:08 PM
Read Full Discussion Thread for this article