[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Wednesday, July 3, 2024
[VIEWED 1442 TIMES]
SAVE! for ease of future access.
Posted on 07-03-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place July 3, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • PM Dahal refuses to quit, plans to face Parliament


  • UML demands the prime minister resign by today.

  • COVAX supplying Covid vaccines to Nepal every day since Sunday


  • The vaccine doses are likely to be administered to vulnerable groups from July-end.

  • Constitutional options for new government


  • Advocates say the President can cite Article 76 (2) to install another majority government.

  • No clear path, commitment from UML and Congress to amend constitution


  • In upper house, they’ll need backing of every party except Maoists to secure 2/3 majority.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
  • सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।

  • प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित : कांग्रेस
  • नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि भएको सहमति सार्वजनिक भइसकेकाले अब प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ ।

  • महामन्त्री ढकाल भन्छन् : रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं
  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री मुकुल ढकालले सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने बताएका छन् । ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

  • रविलाई मुकुलको प्रश्न : 'सच्चिने कि...? भो ! अर्को शब्द नबोलौैं'
  • रास्वपाका महामन्त्री मुकुल ढकालले रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न गर्दै यसलाई नसच्चाउने हो भने सक्किने जनाउ घण्टी देखाएका छन् । पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा उनले सार्वजनिक गरिरहेको एक दस्तावेजमा ढकालले लामिछानेलाई सच्चिने कि...... !  भन्ने उल्लेख छ ।

  • संसद् बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसद परियारको माग
  • राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद् बैठकलाई सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद परियारले सरकारसँग यस्तो माग गरे ।

  • बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
  • पाँच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    ChatSansar.com Naya Nepal Chat
    त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    Supporting issues on principle instead of blind brainwashed support
    maga got what they voted for
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    Why Oli must go for the UML to survive?
    where are Hunter Biden and Biden got 40k maga hounds?
    नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
    How many ministries do we really need?
    Who are the real Sukumbaasis?
    Deepak Bhatta could help bring down the three stooges
    Cricketer Sandeep Lamichhane singing & playing guitar
    TPS Automatically Extended for Six Months!!!
    Zero Civic Sense: Indians in Nepal
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters