jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८२

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 144692 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-22-10 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८२ ~








हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८२  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर  रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता  हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत  रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"







कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||






भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!




 



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!








ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।





Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)




Running since 7 Sept 2005 in a total of 179 edition





Last edited: 22-Mar-10 10:25 PM

 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-28-10 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-28-10 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टि एम एस, गीत सङ सङै एसो जोक पनि सुनम्न हो कि कसो ?
 
Posted on 03-28-10 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर: ल आज जस्ले १० क्यान बियर पिउछ उस्लाई म $१००० दिन्छु तर पिउन सकेन भने मलाई $१००० दिन पर्छ
रामे पुरे, रिठ्हे राहुलभै, मदनवा  सबै चुप चाप, TMS  चाँही सुरुक्क कोठा बाट बहिर गयो। आधा घण्टा पछी TMS फर्केर आयो

हर्कभादुर: ल है यो लस्ट चान्स, कसैले १० क्यान बियर पिउछ भने म् तुरुन्तै $१००० दिन्छु

TMS: ल म पिउछु, TMS ले १० क्यन बियर पिउछ बिचरा हर्क बहादुर रातो  मुख लएर TMS लाई $१000 दिन्छ

हर्क बहादुर: पिउन सक्ने रेछ नि, आघी किन भाग्या  त कोठा  बाट?

TMS: होइन बहिर पबमा गएर १० क्यान बियर पिउन  सक्छु कि सक्दिन भनेर टेस्ट गर्न गको, पबमा मज्जा सँग १० क्यान बियर पिये अनी  सकिन्छ भनेर यहाँ आएर बाजी लगाको    


 
Posted on 03-28-10 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हा हा हा हा हा, हँसायो, टुसेले। लोल लोल महालोल। लास्टै जँड्याहा रेछ, रामेचालाइ पछाडि पार्दिनी रेछ!

 
Posted on 03-28-10 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Never
take life seriously. Nobody gets out alive, anyway.

 
Posted on 03-28-10 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-28-10 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-28-10 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 03-28-10 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

TMS ले स्कूल मा टिचर को जागिर पाएछ, हेड मास्टर ले क्लस्स मा गएर रामाएण  पढौनु भनेछ, TMS ले मा पुरा रामाएण  पढाएछ
भोली पल्ट हेड मास्टर ले TMS ले पढाको बिद्यार्ती ले कती बुझेछन भनेर चेक् गर्न गएछ

हेड मास्टर: रामे, ल भन शिवको धनुस् कस्ले भच्यो? रामे को सातो पुत्लो गएछ

रामे: सर मैले होइन म क्लस बाट बहिर गएकै छैन

हेड मास्टर: रिठे शिवको धनुस् कस्ले भाच्यो?

रिठे: मैले होइन सर, मैले शिवको धनुस् छोको पनि  छैन

हेड मास्टर : लहरे शिवको धनुस् कस्ले भाच्यो?

लहरे: मैले होइन सर, धरोधर्मा

हेड मास्टर TMS तिर फर्कदै: ल भन्नुस् TMS जि शिवको धनुस् कस्ले भाच्यो?

TMS: मेरो क्लस्स को त कसैले पनि भाच्या छैन सर, जाबो एउटा धनुस् मा किन कच् कच् गर्नी, बरु मेरो यो महिना को salary बाट शिव लाई नयाँ धनुस् किनेर दिये हुन्छ


 
Posted on 03-28-10 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL TMS LOL...............


 


 
Posted on 03-28-10 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-28-10 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

joke ma ma pani hase hai.
 
Posted on 03-28-10 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इ बज्जेहरुले धेरै गीत राखेर हैरान पारे गान्ठे , सुन्नै नभ्याउन हुन थाली सको अचेल त।
 
Posted on 03-28-10 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-29-10 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय झरिलो जदौ ।


झम झम पानी पर्‍यो, असार को रात
बारी बाट बज्न थाल्यो मकै को पात


उठ जाग, आज घाम लाग्दैन । घाम छैन भन्दैमा काम छैन भन्न मिल्दैन ।


 
Posted on 03-29-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ShubhaPrabhat.
Everyone pick two please. What you wish you were and what you are.

Intelligent and Good Looking. I am already that.

 
Posted on 03-29-10 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ ....

कस्तो झरी को दिन पर्‍यो ....

घरमै सिरक ओडेर लुटुपुटु परेर बस्न पाएपो ......
 
Posted on 03-29-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम कुखुरे, रामे ।


झरी र परि त नेपाल कै राम्रो है  रामे ? घरि घरि रुझेका परि वरिपरि  । यता त सब गाडी मा सवार ।


परि हुन कि शूपर्णखा चिन्नै गाह्रो । मखुला ??


 
Posted on 03-29-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्ले हो

के गोइङ ओन - ठीकठाक नो

यहाँ पनि पानी नै पारीराछ

भोली देखी मौसम राम्रो हुन्छ भन्ने आशा छ


 
Posted on 03-29-10 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो पनि दिन आयो है चौतारीको .....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters