Posted by: timi_mero_sathi March 28, 2010
चौतारी १८२
Login in to Rate this Post:     0       ?        
हर्क बहादुर: ल आज जस्ले १० क्यान बियर पिउछ उस्लाई म $१००० दिन्छु तर पिउन सकेन भने मलाई $१००० दिन पर्छ
रामे पुरे, रिठ्हे राहुलभै, मदनवा  सबै चुप चाप, TMS  चाँही सुरुक्क कोठा बाट बहिर गयो। आधा घण्टा पछी TMS फर्केर आयो

हर्कभादुर: ल है यो लस्ट चान्स, कसैले १० क्यान बियर पिउछ भने म् तुरुन्तै $१००० दिन्छु

TMS: ल म पिउछु, TMS ले १० क्यन बियर पिउछ बिचरा हर्क बहादुर रातो  मुख लएर TMS लाई $१000 दिन्छ

हर्क बहादुर: पिउन सक्ने रेछ नि, आघी किन भाग्या  त कोठा  बाट?

TMS: होइन बहिर पबमा गएर १० क्यान बियर पिउन  सक्छु कि सक्दिन भनेर टेस्ट गर्न गको, पबमा मज्जा सँग १० क्यान बियर पिये अनी  सकिन्छ भनेर यहाँ आएर बाजी लगाको    

Read Full Discussion Thread for this article