Posted by: Rahuldai March 29, 2010
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
सोमबारे शिवमय झरिलो जदौ ।
झम झम पानी पर्यो, असार को रात
बारी बाट बज्न थाल्यो मकै को पात
उठ जाग, आज घाम लाग्दैन । घाम छैन भन्दैमा काम छैन भन्न मिल्दैन ।