[Show all top banners]

edv2023
Replies to this thread:

More by edv2023
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 sleep apnea ( घुर्दा घुर्दै चैट )
[VIEWED 3538 TIMES]
SAVE! for ease of future access.
Posted on 06-28-23 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राति ठिक ठाक सुतेको मान्छे बिहान मृत भेटिने अवस्था लाइ प्राय Sudden cardiac arrest वा हिर्दयघात भनिन्छ . एसको प्रमुख एक कारण घुर्ने समस्या पनि हो . घुर्ने मान्छे लाइ sleep apnea हुने सम्भावना एकदम धेरै हुन्छ . अथवा घुर्ने कारणले नै sleep apnea हुने गर्छ .

sleep apnea भनेको सुत्दा सुत्दै स्वास प्रस्वासमा अबरोध भएर सास फेर्न रोकिनु हो . यो एक २ सेकेन्ड देखि लिएर १ २ मिनेट सम्म हुने गर्दछ . धेरैलाइ सास रोलिएको थाहाँ नै हुदैन , किनकि स्वस्थ मान्छे ४ मिनेट सम्म सास नफेरी बाच्न सक्छ .केहि मान्छेहरु निन्द्रा बाटै निसासिएर उठ्ने गर्छन र उठी सके पछि फेरी स्वास प्रस्वास सामान्य हुने गर्छ . सामान्य त: मोटा मान्छेहरु बढी घुर्ने गर्छन र घुर्ने क्रममा स्वास प्रस्वास नलीमा गतिरोध आएर यस्ता मान्छेको मुटु रातमा २ ३ सय पल्ट रोकिदै फेरी सुचारु हुदै गर्छ . एसले तत्कालिक रुपमा केहि असर नगरे पनि अलि लामो समय सम्म मुटु रोकिने बन्द हुने गर्दा हिर्दयघात हुने खतरा ज्यादै हुन्छ . sleep apnea भएर २ मिनेट भन्दा बढी मुटु चल्न छोड्यो भने मान्छे सुतेको सुतै मर्ने गर्दछ .

कस्तालाइ हुन्छ sleep apnea ?

सामान्यत: एक्लै सुत्ने मान्छे लाइ यो समस्या हुने गर्दछ . सुते पछि आफु घुरेको थाहा नहुने कारणले गर्दा साउदी , कतार , कोरिया तिर काम गर्ने श्रमिक जो एक्लै सुत्छन तेस्ता मान्छे सुत्दा सुत्दै मरेको समाचार आइ रहन्छ . हाल सालैका दिनहरुमा अम्रिकामा पनि केहि नेपाली साथीहरु सुतेको सुतै मृत भेटीएको समचार आइ राखेको छ .

कसरि बच्ने sleep apnea बाट ?

पहिलो त सारिरिक ब्यायाम नै हो , सके सम्म तौल घटाउने , घाटीको मोटाइ घटाउने .
एक्लै नसुत्ने , कसैले त घुर्रछस भनेर भन्यो भने तेस्लाई सामान्य रुपमा नलिने . sleep apnea छ कि छैन भनेर टेस्ट गर्न मिल्छ . आफै पनि गर्न मिल्छ तर हस्पिटल गएर ३ ४ घण्टा मेसिनमा सुते पछि मेसिनले sleep pattern को ग्राफ बाट प्रस्ट जानकारी दिई हाल्छ.

sleep apnea भए पछि के गर्ने ?

-amazon मा गएर CPAP machine किनी हाल्ने , दिउसो नसुत्ने . सुत्ने बेला यो मसिनको प्रयोग गर्ने . https://www.amazon.com/Portable-Machine-Sleep-Humidifier-Monitoring/dp/B0BRVBC392/ref=sr_1_4_sspa?keywords=cpap+machine&qid=1687966245&sr=8-4-spons&sp_csd=d2lkZ2V0TmFtZT1zcF9hdGY&psc=1

-तौल घटाउने , तौल घटे पछि सामान्यत: यो समस्या आफै समाधान हुन्छ . तौल घटे पछि धेरै रोगको समस्या आफै घट्छ .

-आफु नै घरको bread winner हो र आफुलाइ केहि भै हाल्यो भने परिवारको बिचल्ली हुन्छ भन्ने चिन्ताले सताउछ भने १-३ million को term life insurance लिई हाल्ने . https://www.term4sale.com/ . यो ज्यादै सस्तो हुन्छ तर मरे पछि मात्र काम लाग्छ .

घुर्नु कुनै पनि अवस्थामा सामान्य हुदै होइन .




 
Posted on 06-30-23 9:57 AM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बस्टनमा पनि यस्तो घटनाहरु भएका थियो, राम्रै सुतेको मान्छे बिहान त नउठेर नै मरे। अनी सुन्नमा पनि तेस्तै आयो, १२-१५ घण्टा काम गरेका रे (दुइ-दुइ वटा काम अझ कसैको त) अनी राती आए, सुते र भोली उठ्दै उठेनन रे। दु:ख लाग्छ यस्तो सुन्दा। रेगुलर काम गर्ने मात्र नभई स्टुडेन्ट पनि बितेको सुनियो। कोही कोही त रक्सी खाएर मातिएर सुतेको मान्छे भोली त चेट पनि भएका थिए, अब त नाम सबै बिर्सियो।
अब काम काम मात्र गर्ने अनी एक्सरसाइज कहिले नगर्ने अनी तेसमाथि रक्सी डेली खाने नेपालीहरु त धेरै छन (बिशेष त रेस्टुरेन्टमा काम गर्नेहरु) ,भन्न सजिलो छ तौल् घटाऔ, हेल्दी लाइफ बिताऔ तर गर्ने कम नै हुन्छन।

 
Posted on 06-30-23 10:18 AM     [Snapshot: 341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It was so unfortunate to have lost the boston gy from our community . All we can do is to contibute some money in his gofundme within our capacity n prey for his family in this hardest time .

 
Posted on 06-30-23 10:22 AM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कहिलेको कुरा हो हजुर? लिन्क पोस्ट गर्नुस् त।
 
Posted on 06-30-23 11:07 AM     [Snapshot: 365]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please search tika adhikari in gofundme and cotribute no matter a dollar or a grand .
 
Posted on 07-04-23 2:05 PM     [Snapshot: 693]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबिन दाजु पनि हिजो ठिक-ठाक सुतेको भन्ने खवर आयो . RIP

https://www.youtube.com/watch?v=hTKIPzSveHA
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters