Posted by: Bennedict June 30, 2023
sleep apnea ( घुर्दा घुर्दै चैट )
Login in to Rate this Post:     1       ?         Liked by
बस्टनमा पनि यस्तो घटनाहरु भएका थियो, राम्रै सुतेको मान्छे बिहान त नउठेर नै मरे। अनी सुन्नमा पनि तेस्तै आयो, १२-१५ घण्टा काम गरेका रे (दुइ-दुइ वटा काम अझ कसैको त) अनी राती आए, सुते र भोली उठ्दै उठेनन रे। दु:ख लाग्छ यस्तो सुन्दा। रेगुलर काम गर्ने मात्र नभई स्टुडेन्ट पनि बितेको सुनियो। कोही कोही त रक्सी खाएर मातिएर सुतेको मान्छे भोली त चेट पनि भएका थिए, अब त नाम सबै बिर्सियो।
अब काम काम मात्र गर्ने अनी एक्सरसाइज कहिले नगर्ने अनी तेसमाथि रक्सी डेली खाने नेपालीहरु त धेरै छन (बिशेष त रेस्टुरेन्टमा काम गर्नेहरु) ,भन्न सजिलो छ तौल् घटाऔ, हेल्दी लाइफ बिताऔ तर गर्ने कम नै हुन्छन।
Read Full Discussion Thread for this article