[Show all top banners]

Hi_nanu
Replies to this thread:

More by Hi_nanu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जंगलमा भेटिइन् ँकान्छी’
[VIEWED 1603 TIMES]
SAVE! for ease of future access.
Posted on 11-17-06 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जंगलमा भेटिइन् ँकान्छी’



उपेन्द्र लामिछाने


निजगढ,
आफ्नै कोखबाट पहिल्यै दुुई छोरी भइसके पनि आमा भनेको आमै हो । विपन्न होस् वा सम्पन्न । जंगलमा भेटिएकी नवजात शिशुुलाई 'कान्छी छोरी' बनाएर यहाँकी एक युवतीले उदाहरणीय वात्सल्य देखाएकी छन् ।
चारकोसे झाडीमा सालनालसहितको शिशुुलाई 'छोरी रहिछ' भनेर धेरैले हेर्दै छाड्दै गरे । घाँस काट्न गएकी शान्ति सुुनारले धमिरा कमिला लागिसकेको शिशुु जब देखिन्, मन थाम्न सकिनन् । 'अरूले छुुन पनि घिन माने,' शान्तिले भनिन्- 'मलाई आफ्नै छोरीजस्तो लाग्यो र बोकेर ल्याएँ ।' शिशुलाई वीरगन्ज अस्पतालमा एक साता उपचार पनि गराइन् ।

बारा निजगढ-१ की सुुनारले आफ्ना ४ र १ वर्षका छोरीसँगै कान्छीलाई तीन महिनादेखि हुुर्काउँदै छन् । दुई साना छोरीलाई बराबरी दूध चुुसाउँछिन् । गाईको दूध पनि खुुवाउँछिन् । 'जो रुन्छ, उसैलाई दूध चुुसाउँछुु,' उनले भनिन्- 'यिनीहरू असाध्यै मिलेको देखेर सन्तोष लाग्छ ।' आफ्नी छोरी अलि ठूली भइसकेकीले सानीलाई बढी दूध चुुसाउने गरेको उनी बताउँछिन् । अहिले शिशुु स्वस्थ छिन् ।

उनले शिशुुको नाम राखेकी छैनन् । तर 'देवी' भनेर मायाले बोलाउँछिन् । सुुख दुुःख गरेर तीनटीै छोरी हुुर्काउने र ठूलो मान्छे बनाउने धोको छ उनको । 'जो माग्न आए पनि यो छोरी दिन्न,' उनले भनिन्- 'यसलाई ठूलो मान्छे बनाउनेछुु ।' घरपरिवारसँग 'राम्रो सम्बन्ध' नभएपछि निकालिएकी शान्ति थोरै जमिनका भरमा माइती गाउँमै गुुजारा गर्दै आएकी छन् । आयको विकल्प नभएरै चार वर्षकी छोरीलाई अझै स्कुुल पठाउन नसकेको दुुःखेसो उनी पोख्छिन् ।

'धोको त बोर्डिङ पढाउने हो,' उनी भन्छिन्- 'पैसा भए पो ।'

Shouldn't we extend our hands to help her raise these kids ?...
 
Posted on 11-17-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source of news:http://kantipuronline.com/kolnepalinews.php?&nid=91686
 
Posted on 11-17-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It reminded me of the woman and two little girls ,the characters of Leo Tolstoy’s “What man live by” and the proverb “One may live without father and mother but one cannot live without god .”

May God bless the little girl !
 
Posted on 11-17-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yeah good people are still alive in this world
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters