म ४ बर्ष हुँदा मेरा बाले जे पनि गर्न सक्छन
म ५ बर्ष हुँदा मेर बालाई सबै कुरा थाहा छ
म ६ बर्ष हुँदा अरुका भन्दा मेरा बा फुर्तिला छन
म ८ बर्ष हुँदा बालाई सबैकुरा त्यती थाहा छैन
म १० बर्ष हुँदा बा र मेरा जमानामा अन्तर छ
म १२ बर्ष हुँदा मेरा बालाई केही पनि थाहा छैन
म १४ बर्ष हुँदा मेरा बाको कुरै न सुन्नु
म २१ बर्ष हुँदा मेरा बा ? ति त सत्य युग का कुरा गर्छन
म २५ बर्ष हुँदा बालाई केही कुरा थाहा छ कि ?
म ३० बर्ष हुँदा मैले बा सँग सोध्नु पर्छ उहाले के भन्नुहुन्छ
म ४० बर्ष हुँदा बाले कसरी व्यबहार धाने होलन ? साह्रै
म ५० बर्ष हुँदा यदि अहिले बा भैदेको भए ?
मैले यो रछना गरेको होईन