Posted by: thopa March 18, 2006
MERA BAP
Login in to Rate this Post:     0       ?        
म ४ बर्ष हुँदा मेरा बाले जे पनि गर्न सक्छन म ५ बर्ष हुँदा मेर बालाई सबै कुरा थाहा छ म ६ बर्ष हुँदा अरुका भन्दा मेरा बा फुर्तिला छन म ८ बर्ष हुँदा बालाई सबैकुरा त्यती थाहा छैन म १० बर्ष हुँदा बा र मेरा जमानामा अन्तर छ म १२ बर्ष हुँदा मेरा बालाई केही पनि थाहा छैन म १४ बर्ष हुँदा मेरा बाको कुरै न सुन्नु म २१ बर्ष हुँदा मेरा बा ? ति त सत्य युग का कुरा गर्छन म २५ बर्ष हुँदा बालाई केही कुरा थाहा छ कि ? म ३० बर्ष हुँदा मैले बा सँग सोध्नु पर्छ उहाले के भन्नुहुन्छ म ४० बर्ष हुँदा बाले कसरी व्यबहार धाने होलन ? साह्रै म ५० बर्ष हुँदा यदि अहिले बा भैदेको भए ? मैले यो रछना गरेको होईन
Read Full Discussion Thread for this article