← Back to Kurakani
B1 / B2 वा अन्य कुनै visa मा अक्रिका आएको मान्छे Bahamas/Caribbean वा alaska cruise जान मिल्छ कि मिल्दैन थाहा छ कसैलाई ? ससुराली खलक आउदै छन् घुम्न , ५ ७ दिन को cruise यात्रामा लानु पर्ने छ .