[Show all top banners]

loganko vinaju
Replies to this thread:

More by loganko vinaju
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नमिता-सुनिता हत्या संधर्बमा
[VIEWED 2375 TIMES]
SAVE! for ease of future access.
Posted on 12-16-20 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

सम्बत २०३८

नमिता सुनिता तक्तालिन अंचलादिशका छोरि थिए । धिरेन्द्र मुर्ति डिल सकेर पोखरा गएर आराम गर्न बेसके थिए । अन्चालादिशले धिरेन्द्र लाइ आफ्नो घरमा खानको निम्तो दिए । तेही बेला उनले अन्चलाधिशकि २ छोरि लाई देखे। हलक्क बढेका कुमारी किशोरी लाई देखेर उनको मनमा पाप पलायो । उनले केहि समय नमिता सुनिता को पिछा गरे , एक दिन उनीहरु पढ्ने PN campus बाट घर जाने क्रममा दुवैलाइ अपहरण गरे , केहि दिन सम्म बलात्कार गरे , अनि सामुदायिक बनमा लगेर लास फाले । धिरिन्द्र र उनको गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो । बिरेन्द्र पोखराको बंगलामा आराम फ़र्माउन गएको बेला नमिता सुनिताकि आमाले बिरेन्द्र संग भेट मागिन र कुरानी कानिकै क्रममा " जसोरी मेरो गर्भ नास भयो तेसरी तेरो बम्श नास होस् ' भन्ने श्राप दिइन , तेतिखेर तत्कालिन प्रधानमन्त्री सुर्य ब थापा पनि बिरेन्द्र संगै थिए ।

संयोग हो वा श्राप हो , नमिता सुनिता मारिएको २०३८ जेष्ठ बिरेन्द्रको बम्शनास २०५८ जेष्ठ ।
 
Posted on 12-17-20 12:18 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तपाईंले भन्नुभाको कुराको स्रोत के हो?

ऐश्वर्यको ठाडो आदेशमा मारेर खोलामा फालियो? यस्तो त मैले कहिले सुनेन। राजा बिरेन्द्रलाई त्यसरी नमिता सुनिताको आमाले भेट्न पाए होलान त? आमाले श्राप दिएको चै मैले नि सुनेको हो तर राजा बिरेन्द्रको सामु त्यस्तो भनिन होलान त? यसमा राजा बिरेन्द्रले कती ढाक छोप गरे त्यो चाइ थाहा भएन। तर ज्ञानेन्द्र र धिरेन्द्र को नामा चै मुछिएको चै छ। नेपालको ईतिहासको कालो दिन भनौ।
 
Posted on 12-17-20 7:34 PM     [Snapshot: 393]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

,,,,,,,,,,,,,,गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो,,,,,,,,,

उसो भए यो सबै विवरण को के अर्थ लाग्छ त ? सहि भए किन सेलायो र येदि अनुमान हो भने एस्तो भएको अनुमान गरिन्छ भन्नु पर्यो कि कसो ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
Vintage Pictures of Kathmandu
UNDERWEAR
yo sajha bros, anyone got any update on TPS?
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
🙏 दलाल स्ट्रिट 🙏
Looking for Potential Match
Ushering in new era of communism ...
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
हेरेको तिमीलाइ आँखाले हैन।
Conservative discussions
Suggestions chaiyo
Love Letters From The Past--SITARA
is Rato Bangala school cheating?
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
Stop MCC proliferation in Nepal
5 questions to ask your friends who plan to get the Covid vaccine
Nas and The Bokas: Coming to a Night Club near you
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters