Posted by: Bennedict December 17, 2020
नमिता-सुनिता हत्या संधर्बमा
Login in to Rate this Post:     1       ?         Liked by
तपाईंले भन्नुभाको कुराको स्रोत के हो?

ऐश्वर्यको ठाडो आदेशमा मारेर खोलामा फालियो? यस्तो त मैले कहिले सुनेन। राजा बिरेन्द्रलाई त्यसरी नमिता सुनिताको आमाले भेट्न पाए होलान त? आमाले श्राप दिएको चै मैले नि सुनेको हो तर राजा बिरेन्द्रको सामु त्यस्तो भनिन होलान त? यसमा राजा बिरेन्द्रले कती ढाक छोप गरे त्यो चाइ थाहा भएन। तर ज्ञानेन्द्र र धिरेन्द्र को नामा चै मुछिएको चै छ। नेपालको ईतिहासको कालो दिन भनौ।
Read Full Discussion Thread for this article