Posted by: loganko vinaju December 16, 2020
नमिता-सुनिता हत्या संधर्बमा
Login in to Rate this Post:     2       ?         Liked by
सम्बत २०३८

नमिता सुनिता तक्तालिन अंचलादिशका छोरि थिए । धिरेन्द्र मुर्ति डिल सकेर पोखरा गएर आराम गर्न बेसके थिए । अन्चालादिशले धिरेन्द्र लाइ आफ्नो घरमा खानको निम्तो दिए । तेही बेला उनले अन्चलाधिशकि २ छोरि लाई देखे। हलक्क बढेका कुमारी किशोरी लाई देखेर उनको मनमा पाप पलायो । उनले केहि समय नमिता सुनिता को पिछा गरे , एक दिन उनीहरु पढ्ने PN campus बाट घर जाने क्रममा दुवैलाइ अपहरण गरे , केहि दिन सम्म बलात्कार गरे , अनि सामुदायिक बनमा लगेर लास फाले । धिरिन्द्र र उनको गाडीलाइ चिन्ने एक बनपाले लाई ऐसोर्य्वको ठाडो आदेशमा मारेर खोलामा फालियो, कारण धिरेन्द्र उनको बहिनि ज्वाई थिए । उक्त घटनाको एक मात्र गवाह नस्ट गरे संगै यो घटना सदाको लागि सेलायो । बिरेन्द्र पोखराको बंगलामा आराम फ़र्माउन गएको बेला नमिता सुनिताकि आमाले बिरेन्द्र संग भेट मागिन र कुरानी कानिकै क्रममा " जसोरी मेरो गर्भ नास भयो तेसरी तेरो बम्श नास होस् ' भन्ने श्राप दिइन , तेतिखेर तत्कालिन प्रधानमन्त्री सुर्य ब थापा पनि बिरेन्द्र संगै थिए ।

संयोग हो वा श्राप हो , नमिता सुनिता मारिएको २०३८ जेष्ठ बिरेन्द्रको बम्शनास २०५८ जेष्ठ ।
Read Full Discussion Thread for this article