SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दाई तेलमा चिप्लिनु भयो
[VIEWED 8622 TIMES]
SAVE! for ease of future access.
Posted on 04-22-20 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

हिजो भाउजुले messenger मा फोन गर्नु भयो / सधै गरि राख्नु हुन्थियो हिजोनि गर्नु भयो / काममा ब्येस्त थिए उठाईन / वहाको अचम्मको बानी छ, बेला न कुबेला फोन गरि हाल्ने, वहा लाई type गर्न मन लाग्दैन रे / ३ चोटी फोन गर्नु भयो उठाईन , message गरे " im in meeting ill cal u at 3" . वहा ले ३:०२ मा फेरी कल गर्नु भयो, हेल्लो भाउजु भने, वहाले हेल्लो नभनी सिधै " दाई ले त डुबायो " भनेर सुरु गर्नु भयो " म एस्तो मान्छे संग संगै बस्न सक्दिन " भन्नु भयो रुदै / सोचे तेती सोजो मान्छे रक्सि नि खादैन, सायीलि माइली संग नि लागेको था छैन के चै गर्यो बुडोले?

म अलि आतिएर के भो भाउजु भनेर सोधे, भाउजुले विस्तार लाउनु भयो , बुडोले हिजो जुवामा झन्डै घरबार डुबाको रैछ / ३ वर्ष देखि stock र crypto मा लगानी गरेको रैछ / crypto मा राम्रै पैसा उडाको रैछ / फेरी यो stock मा त टोटल लस नहुनु पर्ने, भोलि पर्सि या १० वर्ष पछि bounce back भै हाल्छ नि भाउजु ले नबुज्नु भाको होला भनेर सोधे / के खार हुनु बुडो खतरा खेलाडी, Option trading गरि रारैछ / option trading जुवा जस्तै रैछ ( मेरो बुजाई) झ्याप्पै आउने अनि तेसरी नै जाने / stock को सामान्य जानकारी मात्र राख्ने म वहाले मलाई option trading बुझाउन खोज्दा दिमाख blackout भयो, १४ वर्ष पैले java सुरु गर्दा येस्तै blackout भा थियो दिमाग / वहा को option trading को परिभासा नबुजेर investopdia मा परिभासा हेरे, खै के हो अझै बुझेको छैन /

मेरो बुझाईमा तेलको मुल्यमा अत्यधिक गिरावट आको बेला तेस्को फाइदा उठाउन वहाले २ ४ ओटा क्रेडिट कार्ड र आफु संग भयको $$$ तेलमा लगानी गर्नु भयो, दुर्भाग्य मुल्य negative (-) मा गयो जुन वहाले सोच्नु भा थिएन/ पैसा चट, option मा bounce back नहुने रैछ कित हिरो कित जिरो, वहा जिरो हुनु भयो/ क्रेडिट कार्डको cash advance को APR यहाँ हरु लाई थाहा छदै छ / वहाको परिवारको ५ वर्ष को net savings वहा ले अस्ति राती ५० minute मा गुमाउनु भयो / दाई तेलमा चिप्लिनु भयो /

सबै भन्दा दुखको कुरा वहा ले भाउजु संग सल्लाह नगरी कारोबार गर्नु हुदो रैछ / यो खबर सुन्दा भाउजु झन्डै बित्नु भाको कुरा भाउजुले मलाई सुनाउनु भयो / भाउजु ज्यादै चोथाले तर मेहेनती / कौडी कौडी जम्मा गरेर वहाहरु ऐलेको स्थिति सम्म आउनु भाको हो / नेपालमा हुदा १० रुपया जोगाऊन ५ किमि हिडेको कुरा वहाले नै सुनाउनु हुन्थियो / बास्तवमा साधारण मान्छे लाई पैसा जोगाऊन ज्यादै गारो छ, कौडी कौडी बचाउनु पर्छ / येसोरी बाचाको पैसा कसैले १ घण्टा मा उडाउदा कस्तो भयो होला अनुमान गर्न गारो पर्दैन / यो कुरा वहा ले आफ्नो घरमा भन्ने बाताबरण छैन, मलाई भन्नु भयो, मैले गर्न सक्ने केहि हैन, ३ महिना को mortgage covid ले गर्दा defer भयो, तेस्पछि जरुरत पर्यो भने बाकी तिन महिना को mortgage म तिर्न सहयोग गर्छु भने /

दाई ज्यादै भद्र, सरल र सिक्छित / वहाको अर्ति बाट मैलेनि अलिकति option trade गर्न जमर्को गरेको , पहिलो गास नै अमिलो भयो / trade गर्न राखेको पैसा ले अब वहा को mortgage तिर्नु पर्ने आवस्था आउन सक्छ/ भाउजु रात दिन रुनु हुन्छ, झगडा गर्नु हुन्छ, बेला न कुबेला फोन गरेर दुख पोख्नु हुन्छ/मलाई धोका भयो भन्नु हुन्छ, मलाई एसले येत्रो वर्ष देखि गुमराहमा राख्यो भन्नु हुन्छ/ मेरो पछाडी अरु के के पो गरेको छ, भोलि के के देख्नु पर्ने हो भन्नु हुन्छ / हुन पनि हो, मुला चाउरे दाई, कति लोभ तपाईमा? सबै ठिकै थियो त,loan मै भए नि घर, गाडी, परिवार सबै थियो, अब मुला यो नया tension / तपाई मुला त खुला हृदयको मान्छे तेती फरक नपर्ला, भाउजु बिचरा १० रुपिया बचाउन ५ किमि हिड्ने मान्छे वहा लाई कस्तो भयो होला/ १२० $ कमाउन वहाले सनिबार पनि कति दिन काम गर्नु हुन्थियो बिर्सनु भयो ? दाई तपाईको सोचाई ठिक थियो होला, तर योजना सहि भएन / तपाईको अपराध चै के भयो भने येत्रो निर्णय लिदा तपाई ले परिवार लाई सोध्नु भएन / वहा को history हेर्दा crypto मा नि नराम्रै ताल ले पैसा फसाउनु भा रैछ / दाईलाई घाटै घाटा, आर्थिक रुपमा कम्तिमा १० वर्ष पछाडी धकेलिनु भयो, भाउजुले वहा लाई छोड्ने सम्भावना बढी भयो, मेरो मनमा पाप छैन तर म भाउजु को नजिकको मान्छे , good looking पनि, भाउजु म प्रति नै आकर्सित हुने सम्भंवाना तिब्र भयो / भाउजुले तपाई को पछाडी छुरा हान्नु भयो भने नतार्सिनु होला, यो सिप तपाईले सीकाको हो दाई / जो अगुव वुही बाटो हगुवा भए पछि घर बिग्रिने नै भयो /

तपाईहरु सबै सुकिला मुकिला मान्छे, येत्रो वर्ष देखि अमेरिकामा हुनुहुन्छ म हिजो आस्ति भखर आको होटेलमा काम गर्ने फ्याउरेले के भनम, तैपनि येसो आफ्नो लोग्नेले घर बसेर के गरि रा छ अलि विचार गर्नु होला, एकान्तमा बसेर laptop मा झुण्डी रा छ भने विचार गर्नु होला, ५० हजार $ को surprising क्रेडिट कार्ड बिल घरमा अउला /”your credit card application has been declined” . एस्तो इमेल कतै देख्नु भयो भने सम्जनुस बुडोले घरमा धमिरा लगाई सक्यो /

तपाईले केहि पाठ सिक्नु भयो कि भएन, मलाई बाल भएन, मैले चै सिके, मान्छे जेमा दक्छे छ तै गर्नु पर्छ, दमैले लुगा सिउनु पर्छ, कामिले आरन लाउनु पर्छ, सुनारले गहना बनाउनु पर्छ, जैसीले टपरा तिर ज्यादा जोर दिनु पर्छ/ criss cross भयो भने नतिजा नराम्रो आउने सम्भावना ज्यादा छ/ लुगा सिलाएर गार्मेन्टको मालिक नबन्ने नि होइन, जुत्ता सिलाएर जुत्ता कम्पनीको मालिक नबन्ने नि होइन / त्यो छेत्रमा सफल बन्ने सम्भावना अझ प्रखर हुन्छ /एक जना छोटो समयमा सफल भयो भनेर उत्तेजित नहुनुस/ एक जना लाई सफल बनाउन १००० जना डुबेका हुन्छन, त्यो dark side नि हेर्नुस/ येति भन्दै म व्यापार गर्ने सोच लाई तत्काल को लागि होल्ड गर्दै आफ्नो पुर्खेउली काम भाडा हान्न जान्छु, ल गए म, के था, भाडा हान्दा हान्दा भोलि म gordon ramsey जस्तो बिसाल chain रेस्टुरेन्टको मालिक भए भने ?
Last edited: 22-Apr-20 02:42 PM

 
Posted on 04-22-20 8:55 PM     [Snapshot: 1224]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Nas jyu waha bhauju jasto manche waha mathi bango najar layinna . Aabba chhetri ko choro ai lagyo bhane pachhi hatinna . Waha mathi aru lai jasto beer ko sahayeta ma yudda jitinna ,nisastra bhidinchha, har Jeet je sukai hos
 
Posted on 04-23-20 1:54 PM     [Snapshot: 2820]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भैसी लैनो राम्रो, आइमाई थारो राम्रो / यो लैनो आइमाई बाहिर हेर्दा मात्र हिस्ट-पुस्ट भित्रि सिस्टम ड़ाउन भै सकेको हुन्छ / SLC सके पछि एउटा लाहुरेनी दिदि सन्ग जुध्न पुगे साथीको माध्यम बाट / म १६ दिदि ३२, वहाको बाहिरी ज्यान एकदम सहि, चोली टिमिकै, बुड़ो UK / आफु लाई कुखुरे बैस चढेको दिदि नि खरिएर बस्नु भाको / बाहिर देखे जस्तो भित्र मजा आएन / बच्चा भै सके पछि आइमाई को ज्यान सति जाने रैछ / जे छ बच्चा नहुदा नै छ / माथि छाम्दा नि पुरै गिलो, मैदाको पीठोमा पानी ज्यादा भा जस्तो, तल नि व्हंग्ग फूटबल नै छिर्ला जस्तो / मलाई त गिलासमा चम्चाले चिनि घोले जस्तो भयो / लाहुरेनि दिदिको अनुहार नि ज्यादै सटिक, कपडा लवाई नि ज्यादै लोव लाग्दो, वहा मथि बिजय प्राप्त गर्यो भने दीगबिजय नै हुन्छ भन ठानेको थिए, बस्तिबिकता सुखद रहेन, मलाई त वहा ले गरेर sex प्रति बित्रिस्ना जस्तै भकॉ थियो/ वहा लाई चै भरपुर आनन्द आको थ्यो / तेती खेर जाने बेला खुसि भएर गाला मा kiss खाएर ५००० दिनु भा थियो / जाठी दिदिले मलाई sex वोर्कर ठान्नु भयो कि जस्तो लाग्यो / मलाईनि बाल आफु लाई तेती बेला पैसा जति भए नि नपुग्ने, गाजामा उडाइ दिए / पछि नि एकचोटी मलाई खोज्नु भा रैछ म सम्पर्कमा आइन / मुजी म भालु होर खोजेको टायिममा उपलब्ध हुन /

तेस्पछि मैले लैनो आइमाईलाई मेरो लिस्ट बाट हटाए /जति लुरी , ख्याउटी भए नि थारी आइमाई ठिक, कमसेकम पाट-पुर्जा त सहि सलामत हुन्छ / सामाजिक हिसाबले नी अर्काकि बुडी लाई आखा लाउनु राम्रो होइन /
यो भाउजु लाई पो के गर्ने हो, भाउजु दाई संग fire हुनुहुन्छ / एस्लाई म देखाई छोड्छु भन्नु हुन्छ, दाई लुरे, पढन्ते हुनु हुन्छ, येसो अनुमान गर्दा दाई भाउजुको sex life धेरै exciting छैन जस्तो लाग्छ / भाउजुप्रति मेरो केहि interest छैन, दाई लाई विश्वासघात गर्न नि भएन, डर के छ भने म पछि हटे भने नि भाउजु ले अर्कै खेताला खोज्नु हुन्न भन्ने guarantee छैन / यो संसारमा म मात्र एउटा पुरुस त पक्कै होइन, महिलाले इसारा गरे पछि बोकाको लाईन लाग्छ / दाई लाई जे गरे नि धोका हुन्छ / खाऊ भने दिन भरि को सिकार... भन्ने उखान मलाई यहाँ निर लागु हुन्छ / बुढोको जुवाडे बानि ले मलाईनि धर्म संकटमा पार्यो //
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Need Help of IT consultancies
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters