← Back to Kurakani

तपाईंको विचारमा तलको कुन चाहिं शक्तिले नेपाल र नेपालीको हित गर्ला ?

Original Post

(उत्तर दिनकोलागि "A " अथवा "B " छान्नु होला, अथवा आफ्नो पृथक विचार लेख्न सक्नु हुनेछ )A ) पुरानो लेन्डुप शक्ति - सत्तामा टिक्नकोलागि भारतको चाकडी गर्दै आएका विभिन्न नेपाली राजनैतिक पार्टीहरु B) नयाँ लेन्डुप शक्ति - पुरानो लेन्डुपहरु बढी प्रभावकारी नभएको अवस्थामा अर्को विकल्पको रुपमा विकास गर्न खोजिएको नयाँ लेन्डुपे जमात

taraniraula
Jan 9, 2016 11:23 AM · 8,427 views
2 Replies
Nepalibudho Jan 9, 2016 11:33 AM
C
Pharsi Jan 9, 2016 11:59 AM
Lendoop bhanko chahi k ni
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant