[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२०~

[Please view other pages to see the rest of the postings. Total posts: 965]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
[VIEWED 301183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 49 pages, View Last 20 replies.
Posted on 06-22-08 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  १२०~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 120 editions

 
Posted on 06-29-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकती सेउसी गन्ध यो गाना मा पनि छ।


केही मीठो बाट गर रात त्यसइ ढल्किदैं छ,
भरे फेरी एकान्तमा रुनु त छंदै छ।

रमाइलो कुरा गर , सपना को कुरा गर,
संग संगै बिताएको संझना को कुरा गर।
दु:ख छोड , दु:खलाई त जिन्दगानी छंदै छ।


आउ नाछौं अंध्यारोमा जुन किरी नाछे जस्तै,
वतास मा उडौं आज सिमल को भुवा जस्तै ।
दुई कदम साथै हिडौं, छुट्टीनु  ता छंदै छ।




 
Posted on 06-29-08 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण गोपालको प्राएस, गीतमा हुन्छ तेस्ता गन्ध हरु दाजु, जसरी अर्थ लाएनी हुन्छ।  
 
Posted on 06-29-08 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजाना सुतेको हो, हो भने यत्रै सित्ती मनी सुत्न गये ल ।
सबैलाई शुभरात्री।
 
Posted on 06-30-08 6:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल गाम्ले साथीहरु म हसिलो मुख लिएर चौतारीको ढोका खोल्न अैपुगे है ताअाअाअाअाअा (आँफैले आँफैलाई हसिलो मुख रे खित खित खित )

 
Posted on 06-30-08 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्ले साथीहरु म हसिलो मुख लिएर चौतारीको ढोका खोल्न अैपुगे है ताअाअाअाअाअा (आँफैले आँफैलाई हसिलो मुख रे खित खित खित )
 
Posted on 06-30-08 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गाम्ले साथीहरु म हसिलो मुख लिएर चौतारीको ढोका खोल्न अैपुगे है ताअाअाअाअाअा (आँफैले आँफैलाई हसिलो मुख रे खित खित खित )
 
Posted on 06-30-08 7:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल गाम्ले साथीहरु म पनि हसिलो मुख लिएर चौतारीको ढोका खोल्न अैपुगे है ताअाअाअाअाअा (आँफैले आँफैलाई हसिलो मुख रे खित खित खित )


 
Posted on 06-30-08 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल गाम्ले साथीहरु म पनि हसिलो मुख लिएर चौतारीको ढोका खोल्न अैपुगे है ताअाअाअाअाअा (आँफैले आँफैलाई हसिलो मुख रे खित खित खित )

 
Posted on 06-30-08 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ग्वाँचे र राहुलदाइ त कस्तो कपीक्यात रच। :पी
 
Posted on 06-30-08 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli ke chha tassssssssssssssssssss

galabendra jyunaar bho? ke chai afai milaera rakha..

gwachu ho tyo? launa launa hamro gwachu nai ho ta? kasto dublaeko launa launa. kata haraeko launa launa?

thuldai chiya pam taremam.


 
Posted on 06-30-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
सोमाबारे जाँगरिलो जदौ !!!!!!!!

ठूली, गालब गुरु, ग्वाँचे ब्रो, अनी सान्नानी, चिया चमेना भयो? एक कप त चिया भ्याइसकें, अर्को कप ल्याइदिए बात् छैन।


 
Posted on 06-30-08 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DBL Posting

Last edited: 30-Jun-08 08:10 AM

 
Posted on 06-30-08 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tripple posting 

Last edited: 30-Jun-08 08:07 AM

 
Posted on 06-30-08 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता धेरै रमाईलो हुँदो रहेछ। म पनि भर्ना हुन दरखास्त हाल्नु पर्यो।

संयोजक
चौतारी भर्ना समिती
साझालय

बिषय: भर्नार्थ आबेदन

                                                                                                                 मिती: २०६५ असार १६

सम्बन्धित अधिकारी,

उपरोक्त बिषयमा म ज्योती यो चौतारी समुदायको सदस्य हुन ईच्छुक रहेको हुँदा सो को लागि जे जस्तो प्राबधान तोकिएको छ सोही मुताबिक सदस्यता प्रदान गरीयोस भनी सम्बन्धित निकाय समक्ष यो आबेदन पेश गरेको छु।

न्वारनको हदमा, मलाई ज्योती जमरकट्टेल मान्य छ।

निबेदक,
ज्योती जमरकट्टेल

जम्मरकट्टेल थोक गा बि स २ लम्बर वडा


 
Posted on 06-30-08 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योतीजीको चौतारीमा पनि पहिलो पटक जस्तो त लागेन मलाई!!!

हैन, मलाई मात्र यो साझामा इरर देखाउँछ कि के हो?????? बिहान देखि ५ चोटि भैसक्यो, लेख्न खोजेको!!
 
Posted on 06-30-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योति जी लाई औपचारिक रुपमा स्वागत चौतारीमा। औपचारिक रुपमा निबेदन दिए पछी स्वागत नि औपचारिक हुनु पर्‍यो नि, कसो?


चौतारीका बयोब्रिद्ध बिर्खे जिम्माल बा ले तपाईं को न्वारन गरिदइनु हुने छ।
यही चौतारी त छ आफ्नो पन, नेपाली मन भएको ठाम। यो देश मा यो परदेश मा देश को सुगन्ध छ।
 


 
Posted on 06-30-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है
 
Posted on 06-30-08 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है

 
Posted on 06-30-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी सदस्यता प्रदान।

भर्खरै चौतारीलाई प्राप्त सदस्यता/भर्ना सम्बन्धी निवेदन उपर कार्वाही हुँदा, निवेदक श्रीमान/श्रीमती/सुश्री ज्योतिके (आफैँ मिल्दो सम्मान काट्नुहोला) को निवेदन चौतारी मन्त्रीपरीषद्ले स्विकार गरेको व्यहोरा जानकारी गराइन्छ। साथ साथै निजले निवेदनमा आफ्नो न्वारन आफैँले गर्ने पराक्रम देखाएकोमा उक्त पराक्रमलाई सम्मान गरिँदै उनको नाम अब देखि चौतारीमा 'ज्योती जम्मरकट्टेल' रहने छ। निजको चालचलन, भावभङ्गीमा, सिप तथा कुशलतालाई मध्यनजर राख्दै एउटा नयाँ चौतारी बिभाग गठन गरि निजलाई उक्त विभागमा एक बरिष्ट पद समेतको व्यवस्था चौतारी मन्त्रीपरीषद्ले गरेको छ। निजले खाइपाई आउने विभाग तथा पद यस प्रकार रहने छ-

ज्योती जम्मरकट्टेल- प्रा. डा. तथा प्रमुख मनोवैज्ञानीक तथा परासामाजीक साहित्य प्रष्फुटन बिभाग।

साथै निजलाई निजको कार्यालय देखाऊने, कार्यबोझ बुझाऊने तथा अखण्ड चौतारीका खण्ड खण्ड चिनाउने र साथ साथै चौतारीका बिभिन्न औतारीहरुबिच चिनजानको कार्यक्रम मनोरंजन सहित गर्न गराऊन यहि चौतारी रसरंग बिभागका प्रमूख श्री लहरेकान्त लाकौलको अध्यक्षतामा एक सदस्सिय 'जम्मरकट्टेल चिनजान आयोग' गठन गरिएको व्यहोरा पनि यसै सुचना मार्फत जानकारि गराइएको छ।

 

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्

 

 


 
Posted on 06-30-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मेरो उपस्थिति यदि तिम्रो लागि जित भए

अजम्बरी प्रित बनि आफैलाइ सुम्पिदिए!

 

अभिवादन अरे है  मैले हसिलो अनुहार लगाएर -- आज चै गालब र ग्वाँचे पनि   हँसिलो अनुहार देखाउदै 

 जिम्माल बा, दिपिका ,राहुलदाइ, चेली सिस --तारेमाम!

चीया दिने कोहि रैनछ --

प्रिती सिस म बनाम नुन राकेओ चिया -अब चिनी छैन क्यार्नु त

रित्त्हे (मैले एच राखेर रिठ्ठे लेखेकिम)  नमस्ते!  

लु ज्योती लाई स्वागत छ है -- उता कथा पढेकीम यता चौतारी मा पनि  --फेरि

Last edited: 30-Jun-08 08:51 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters