Posted by: JyotiK June 30, 2008
Login in to Rate this Post:
0
?
यता धेरै रमाईलो हुँदो रहेछ। म पनि भर्ना हुन दरखास्त हाल्नु पर्यो।
संयोजक
चौतारी भर्ना समिती
साझालय
बिषय: भर्नार्थ आबेदन
मिती: २०६५ असार १६
सम्बन्धित अधिकारी,
उपरोक्त बिषयमा म ज्योती यो चौतारी समुदायको सदस्य हुन ईच्छुक रहेको हुँदा सो को लागि जे जस्तो प्राबधान तोकिएको छ सोही मुताबिक सदस्यता प्रदान गरीयोस भनी सम्बन्धित निकाय समक्ष यो आबेदन पेश गरेको छु।
न्वारनको हदमा, मलाई ज्योती जमरकट्टेल मान्य छ।
निबेदक,
ज्योती जमरकट्टेल
जम्मरकट्टेल थोक गा बि स २ लम्बर वडा