[VIEWED 252428
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-05-08 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी- ११३
चौतारी मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं।
अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम
महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस
चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet
the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
---------------------------------------------------------------------
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन
चौतारी ....तिम्रो माया मIर्न सकिन
चौतारीका
दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न
त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको
सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो
चौतारीकै हांगोमा (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या
भन्या।
Last edited: 05-May-08 04:46 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-08-08 7:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्हो दात माझेर आएको टन्के आएए सकेछ , लौ मेरो नि बिहीवारे जधौ है टन्केलाई, अनी चिया भयो कि छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 8:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअ?
बिहिबारे बंगलामुखिय जदौ।
टंके हर्के ठुली, तातै छ कि किट्ली?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 05-08-08 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुल्दाइ भर्खर हालेको लि हालौ तात्तातै पियी हालौ एक पललाई जियी हालौ (ठुल्दाइ इस्टाइल), लौ लौ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के पनि ठुलदाई स्टाइलमा, तातो तातो चिया स्माइलमा?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 8:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हाइ गूड् मर्निङ, जदौ, नमस्ते, तारेमाम-सलाम, ज्वज्वलपा:, असलामवालेकुम, सत्स्रिकाल, बोएनस दाँयस, बोजो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हर्के, हिजो को त्यो टिकस बेच्या पैसो ल्याउ ह्या ! ५० को सय मा बेच्नी उल्टै अनी उल्टै पैसो पनि कुम्ल्याउनी? कस्तो जमाना आयो नि पर्भु
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-08-08 8:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हाइ गूड् मर्निङ, जदौ, नमस्ते, तारेमाम-सलाम, ज्वज्वलपा:, असलामवालेकुम, सत्स्रिकाल, बोएनस दाँयस, बोजो shubha prabhat :D
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो को कन्सर्टमा मत बडा भिडभाड थियो नि, सोमरस सित्तै मा थियो कि? तारेमाम रिट्ठे, वसन्ती।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-08-08 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के, चिया बाँकी छ कि छैन हो ? केटा हरु को साइड बिजिनेस पनि चल्न थाली सक्या रइछ। ठुल्दै रित्थे अनी अन्मरिन बाँकी सबै लाई जदौ
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साथीहरु हो।।ल म पनि आए है चौतारी मा बस्न।। अज बिहीवार, काम गर्ने मूद नै छैन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रबी बाबु, पहिलो पल्ट हो चौतारीमा?
तारेमाम है, स्वागत पनि।
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 05-08-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो राहुल दाई। साझा को पुरानो हिरो भये पनि चौतारी मा चै फर्स्ट टाईम पस्न बसेको
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-08-08 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बसन्ती लाई पनि हेल्लो है त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-08-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारा हिमालमा
बुट्टा भर्दैछु जाली रुमालमा!!
अब जालि भएको रुमालमा प्वाल नै प्वाल हुन्छ बुट्टा कसरि भर्ने होला! तर जसरि बुट्टा भरे पनि हामि फेरि आज आइपुगेका छौँ उहि तपाइँ हामि सबैको चिरपरिचीत चौतारीमा! उ उता कान्ला माथि बसेर हर्के बङ्गुर काट्दै छ र बिच बिचमा सुसेलि पनि हाल्दै छ " मेरो माया कहा पुग्यो होला दिनमा आऊने सुर्जेलाई थाहा होला...."! अलि पर बुट्यान पछाडि त्यो रातो गम्छा मा गमक्क परेर रातो टिका लगाऊने को होला? ए एक्ले रहेछ बिहानै बहलामुखि गएर ताजा ताजा भएर नाचगान गर्न कम्मर कसेर आएको!! उता ठुल्दाई सधैँ झै हसिलो मुहार लिएर तारेमामको गुनजन सहित हाजिर भैसक्नु भएको छ र चियाको केत्लीमा चिया पकाउने कुरा गर्दै हुनुहुन्छ! रिटठे जोर मादल भिरेर मारुनि गाउन तत्पर देखिन्छ बिश्वको सबै भाषामा! बसन्ती पनि चौबन्दी चोलो र सिफनको सारिमा निकै चिटिक्क परेर आएकि छिन, रातो धागो बाँधेकि र गाजल लगाएकि अहिले नै नाचौँला जस्तो गर्दैछिन्! रबि पनि मुग्लान बाट फर्केर यहि चौतारीमा माया पिरती गाँस्न र एकछिन हाँस्न आइपुग्यो! .........सबै चौतारीमा पाल्नुहुने तथा चौतारी पढेर समय फाल्नुहुने महानुभावहरुलाई जदौ! यो बिर्खे माईलाको!!!
हाssss आकाशैमा कालो बादल होssssssssssss
आकाशैमा कालो बादल पानी पर्छ झम झम
पानी पर्छ झम झम
नाचन मेरी मारुनी आँगनीमा छम छम.....
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-08-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आफु अड्डा मा ढड्डा पल्ताउदै छु । केही बेर मा आम्ला। हल्ला खल्ला गर्दैगर्नुहोला
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-08-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त साझा को हिरो, यहाँ जिरो बाट सुरु गरौं त।
अलिकती पिउं अलिकती जिउं। तरेमाम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 05-08-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो हाइ गूड् मर्निङ, जदौ, नमस्ते, तारेमाम-सलाम, ज्वज्वलपा:, असलामवालेकुम, सत्स्रिकाल, बोएनस दाँयस, बोजो shubha prabhat :D
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 05-08-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नअंस्ते है नअंस्ते सप्पैलाई नअंस्ते ! Rawbee जी को जोक्स त खत्रा जान्छ नि ! स्वागत छ है यहाँ लाई !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ohh piya thanks a lot. you are so sweet. मैले अर्को धागोमा रिक्वेस्ट गरेको गीत यहाँ मलाई खोजी ओरी ल्याइदेको ! thanks again
|
|