[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११९~

[Please view other pages to see the rest of the postings. Total posts: 873]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 295568 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 06-14-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी  ११९~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
 

 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 

Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 119 editions.
 
 
Last edited: 16-Jun-08 12:43 PM

 
Posted on 06-16-08 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक अज्नबी हसिनासे यु मुलाकात हो गयी।
 
Posted on 06-16-08 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल पल दिल्के पास तुम रहिती हो।
 
Posted on 06-16-08 7:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गूड् मर्निङ जदौ तारेमाम सब गाम्ले हरुलाई । धेरै दिन भयो चौतारीमा आउन नसकेको तैपनी चौतारीलाई ट्याम ट्याम मा चाँही हेर्या हो - निकै सुस्ताएछ चौतारी ।
 
Posted on 06-16-08 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


के छ ताअाअाअाअ?


सोमबारे सौम्य जदौ।

टंके एक्लै आज? चिया सिया को ब्यबस्था छैन ?


 
Posted on 06-16-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
ठुलदाइ,टँके तारेमाम अनी सोमबारए आलस्यमय जदौ
राती खुब हल्ला भा रछ नि,ठुल्दाइ नि लेकर्स सपोर्ट ,इस्ट कोस्टा बसेर
 
Posted on 06-16-08 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर

सोमबारे जदौ यो बिर्खेमाइलाको

 
Posted on 06-16-08 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर

सोमबारे जदौ यो बिर्खेमाइलाको

"
 
chipledhunga ra birkhemaila autai manche ko naam ho taaaaaaaaaaaaaaaaaaaaaaaaaaa? :-O
 
namaskar hai sabai lai....

 
Posted on 06-16-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते नमस्ते !
जदौ, तारेमाम-सलाम
टंके, ठुल्दाइ, बिस्टे, चिप्ले र चेलीनानी मा

२ दिनको गुफा बाट बल्ल निस्केछन हाम्राहरु ! ल अब कस्कस्को वीकेन्ड कस्तो कस्तो भयो चर्चा परिचर्चा गरौ बैठकको पहिलो सत्रमा !
चिप्ले धेरै दिन पछी चौतारी सवारि भयो अनी गाउ ठाउँ तिर के कसो छ?
टंक्या कोशेली नि खानै बाँकी छ ! हैन यसो पूस्टकारि सुस्तकारी ल्या छैन भन्या?


 
Posted on 06-16-08 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले र बिर्खै एउटै मान्छे नभएको जानकारी:

 

हालै चौतारीमा गरिएको 'जदौ' बिषयलाई लिएर, चौतारीकै एक महीला औतारी श्रिमती चेलिमाया चामलिङ् द्वारा गरिएको एक उत्सुक प्रश्नले हाम्रो ध्यानाकर्षण गरेको छ। चिप्ले भनिने चिप्ले चन्द चापागाईँ द्वारा गरिएको जदौको अन्तीम हरफमा 'जदौ यो बिर्खै माइलाको' लेखिन पुगेकोमा श्रिमती चामलिङ् लगायतका कतिपय नयाँ औतारीहरुमा उत्सुकता उठेको देखिएको छ। निज चिप्ले बिगत केहि महिना (या बर्ष?) नै चौतारीबाट यो बुढोको आँखा बाट निद्रा हराए जस्तै हराएका थिए र अहिले अचानक चौतारीमा फेला परेका छन्। उनले गरेको जदौ को पस्टिकरण आच्या स्पष्टीकरण उनिबाटै आवस भन्ने हाम्रो चाहना छ।

धन्यवाद्

जदौ! यो बिर्खे माईलाको!!


 
Posted on 06-16-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूजा को फूल जस्तै दिन दिन मरेर हेर,
ढुंगा मूर्ती जस्तै दोबाटो मा बाँची हेर
छाती मा एउटा घाइते मुटु बोकेर हेर
मायालु को संझनामा आफु लाई बिर्सी हेर.........................

तारेमाम, बिस्टे, चिप्ले, बिर्खे बा,  अनी चेली नानी।


आज को पहिलो प्रश्न -


माथि उल्लेखित गीतका गीतकार को हुन? पुरा नाम( सक्कली नाम ) सेमत् भन्ने लाई पुरस्कार को रासी (रक्सी?) दोब्बर दिइने छ।

 


 
Posted on 06-16-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरि बास्सै! हन सम्धीज्यूको एस्तोबिधि राउँरो चौतारीको फोटु त नदेखिरा ए रात्तै! कति राउँरो हो गाँठे! लु सम्धीज्यू धन्यवाद छ है नयाँ नउलो चौतारी चिनेकोमा!
 
Posted on 06-16-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त चाँदनी शाहको एउटा गीत जस्तै रछ नि  ठूल्दाइ -

"आमा भएर बाँची हेर....." 

भन्ने !! त्यस्कै तल तलको भाग हो ?

मैले उत्तर भने नि नभने नि, पुरस्कार चैं चाहिंदैन भो!!! त्यस्ता पुरस्कार बहिस्कार!!!


 
Posted on 06-16-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ बिर्खे माइला जी

बिस्टेले चौतारीको लोगो चाँही घच्चीको बना'को हो ल ! बरु त्यो नेपालको झन्डा फर्फराउन द्या भे राम्रो देखिनी ! अनी त्यो पुन्टे दाई सँग नि एउटा चौतारीको फोटो छ वहाँ को क्यालेन्डरमा राखेको ! त्यो म मागेर पठाइदिन्छु त्यो नि टास्नु पर्छ !


 
Posted on 06-16-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरस्कार बहिष्कार गर्नु हुन्न चेली। हत्यारालाई शन्ती पुरस्कार दिंदा त दिने र लिने दुबै लाई लाज हुन्न हाम्रो देशाँ।


बाइ द् वे, त्यो पुरस्कार भने को म: म: १ प्लेट हो, सक्कली पुरा नाम भन्न सक्ने लाई २ प्लेट भन्न खोजेको मा हिजो कै झुन्डिराख्या न सकिएकोले अन्यथा हुन गएकोमा संशोधन गरिएको छ।

चेली को प्रयास राम्रो भए पनि उत्तर, उत्तर तिर न फर्की दक्षिण तिर फर्केको ले बिलकुलै मिलेन।
 


 
Posted on 06-16-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सम्धी ज्यु,एसो टाईम पास।
हुन्छ रिट्ठे त्यो फर्फराउने झन्डो नि राखम्ला नि।
 
Posted on 06-16-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प्रश्न को जवाफ त दिन मन लाग्या थ्यो तर तेइ म:म कती खानु ! होस् अरुलाई चान्स दिनु पर्‍यो बरु !

पर्बते, सान्नानी, लहरे खोइ त आज?


 
सान्नानी
Posted on 06-16-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो लिस्टोमा केइ छुट्या हो रिठ्ठे?

बिस्टेले चौतारीको लोगो चाँही घच्चीको बना'को हो ल ! अनी ति फोटोमा को को हुन?

जदौ यो बिर्खे माइलाको
 
Posted on 06-16-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
किन खोज्या रिट्ठे - म यहाँ छु,
चिया छैन आज - कस्तो खान मुन ला बेलाँ

 
Posted on 06-16-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, लहरे नि झुल्के छ।
दुबै लाई ४+२ ।


हैन, आज चिया छैन?
हुन त पिया नि छैन।


 
Posted on 06-16-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


launa chautari ta kyaa dar lagdo bhaecha khit khit khit.

sabailai darsan gare hai. aba bhanna paaidaina thuli thuliiiiiiiiiii bhai bhanera. :P

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters