Posted by: ritthe June 16, 2008
~चौतारी ११९~
Login in to Rate this Post:     0       ?        

नमस्ते नमस्ते नमस्ते !
जदौ, तारेमाम-सलाम
टंके, ठुल्दाइ, बिस्टे, चिप्ले र चेलीनानी मा

२ दिनको गुफा बाट बल्ल निस्केछन हाम्राहरु ! ल अब कस्कस्को वीकेन्ड कस्तो कस्तो भयो चर्चा परिचर्चा गरौ बैठकको पहिलो सत्रमा !
चिप्ले धेरै दिन पछी चौतारी सवारि भयो अनी गाउ ठाउँ तिर के कसो छ?
टंक्या कोशेली नि खानै बाँकी छ ! हैन यसो पूस्टकारि सुस्तकारी ल्या छैन भन्या?

Read Full Discussion Thread for this article