Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 251338 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 05-05-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी- ११३


चौतारी मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!

---------------------------------------------------------------------
 
मर्न बरु गाह्रो हुन्न ...तिम्रो माया मIर्न सकिन  
चौतारी ....तिम्रो माया मIर्न सकिन

चौतारीका दौतरिहरुलाई यो झिल्केको फेरी पनि दस औंला जोडी नमस्कार। खै के भनु र भन्न त कती छ कती, चौतारीबिना त बाँच्नै गाह्रो हुदो रहेछ, ज्वानोको झोल बिनाको सुत्केरी जस्तो, ब्यथा सञ्चै नहुने। चौतारीका दौतरिहरुलाई सम्झी सम्झी यो चौतारीकै हांगोमा  (photo ma chha hai) एक्लाई बस्दा झन्डै लडेर मर्या भन्या।




Last edited: 05-May-08 04:46 PM


 
Posted on 05-07-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 07-May-08 10:56 AM

 
Posted on 05-07-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम जब श्रबणन्ती कि दिपीका भगिनि अहम निश्ठुराणि कहन्ति, अहम अत्यन्त मर्माहात भवन्ती! सम्पूर्ण जिन्दगिस्य अहम प्रचुर मधुर हृदयस्य स्वामि भवन्ती मगर एस रोज दीपिका भगिनिस्य पोस्टम जब पढन्ती त चछ्चुस्य गंगा जमुना बहन्ती! कठै अब् अपुन क्या करन्ति?
 
Posted on 05-07-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

Last edited: 07-May-08 10:56 AM

 
Posted on 05-07-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के एउटै कुरो रिपिट गरिराहोला रिठे काणाले पनि, नेवारीमा लहरे लाई रहले बौचा भन्छ अब भयो??
 
Posted on 05-07-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले केही भनेको छैन, मैले त
मेरो एउता साथी छ त्यो दिपिका हो भनेको

रिट्ठे लाई के भो, वेँ: जुलथे चो:


 
Posted on 05-07-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कुन पोस्ट पढेर गंगा जमुना बगेको नि  भनेको सुन्नु नि यो माइला दाइको कुरा, "श्रबणन्ती कि दिपीका" भन्या के हो? म त माघ को हो श्रावणको होइन

रिट्ठेलाई पख,  झन के भनेको भन भनेको त खाली तेही पोस्ट पेस्ट गरेकोछ अनि छक्क परेको छ। लहरे ले हिजो को बदला लियो म सँग, बल्ल बुझें


 
Posted on 05-07-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्वम मनुश्यम नानाभातियम बकन्ती सन्स्क्रितम भाषम अहम टोटलियम बुझन्ती ! रिट्ठेयम जो गाली गलौजम करणती अहम घाँटी अठ्यान्ती

 
Posted on 05-07-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! दीपीका लस्ट इन ट्रान्सलेसन हो???

अहम (मैले)  जब श्रबणन्ती (सुनेँ)  कि दिपीका भगिनि (बहिनी) अहम ( मलाई) निश्ठुराणि (निश्ठुरी)  कहन्ति (भनिन्) , अहम (म)  अत्यन्त मर्माहात भवन्ती (भएँ)! सम्पूर्ण जिन्दगिस्य अहम (म) प्रचुर (धेरै) मधुर(कमलो) हृदयस्य (मनको) स्वामि (मान्छे) भवन्ती (भएँ) मगर (तर) एस रोज (आज) दीपिका भगिनिस्य (बहिनीको) पोस्टम (पोस्ट) जब पढन्ती त चछ्चुस्य (आँखाबाट) गंगा जमुना बहन्ती! कठै अब् अपुन क्या करन्ति?  JPT

 
Posted on 05-07-08 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बदला लियो रे, के भनेको दिपिका तिमीले
तिमी त मेरो साथी, बदला लिने त कुरै आउँदैन
मैले त छ: म्हिग: द छु: छु : धागुली, थौ जि
भनेको, तेसै रिसाउने, नरिसाउन, क्या

अब रिट्ठे ले बुझे पो के भेनेको भनेर भन्छ, कि  मखुला रिट्ठे


 
Posted on 05-07-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बुझे लस्ट इन ट्रान्सलेसन भनेको के हो भनेर, ल हजुरले भन्नु भएको त्यो रिट्ठे ५ फेर छक्क परेको चै के हो? अब त्यो भन्नुस त मलाई माइला दाइ

रिट्ठेले पनि धोका दे को मलाइ, कोहि रहेनछ यो चौतरिमा आफ्नो भन्ने

लहरे त खुशि भयौ होलानि खुब जिस्काएँ हिजो को रिवेन्ज लिए भनेर

Last edited: 07-May-08 10:58 AM

 
Posted on 05-07-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-07-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहं दीपिकास्य जेष्ठम भ्राता श्री, किन्तु परन्तु डरन्ती?
किन डराएको दीपिका, सब लाई ठीक पार्देम। ( ठिकै त छन नि सबैजान, मखुला? )

 
Posted on 05-07-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ मध्यमे नाआयन्ती
अहम दिपिकास्य जिकिस्यायन्ती
अहम मन्द मुस्कुरायन्ती
 
Posted on 05-07-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना मिलेर एकजना लाइ जिस्काउने, त्यहि पनि बिचरा म के भनेको पनि बुझेको होइन।

लहरे र माइला दाई 

राहुलदाइ ल ठिक पार्दिनु है यिनिहरुलाई। मलाइ हजुरको बिस्वश छ।

Last edited: 07-May-08 11:09 AM

 
Posted on 05-07-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिसमिल्लाह रहमान-ए-रहम! दिपीका बहन जि आप निहयात हि, नर्म मिजाजकि खवातिन है। हमारे जुबान-ए-मसखरि ने जो रंग-ए-लतिफा कहा वो आपकि शान-ए-शौकतके खिलाफ नहिँ था। वो तो बेइन्ताहि लतिफे से नुमायशी शब्द-ए-शबनम थे। आप शरिफ मसला को बेशर्तिसे तसब्बुर करति हैँ यह जानकर इन नाचिजको बेइन्ताहि खुसि मिलरहि है! खुदा हाफिज!


 
Posted on 05-07-08 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>रिट्ठेले पनि धोका दे को मलाइ, कोहि रहेनछ यो चौतरिमा आफ्नो भन्ने<<<

दीपीका अहम बहुत: आस्चर्यचकितम खायन्ती ! जिम्माल बा खुबै एङरम पोखन्ती तुमिस्च ! सो अहम पोल खोलम असमर्थ भवन्तु !

 

 
Posted on 05-07-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाँद पर काली घता छाती तो होगी,
सितारोँ मे चमक आती तो होगी।
तुम लाख छुपाओ दुनियाँ से, मगर अकेले मे 
तुम्हे अप्नी शकल पे हँसी आती तो होगी
 
Posted on 05-07-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज भाषा दिवस पर्‍यो कि के हो? निकै भाषा खोक्दै छन त गाम्ले हरु।
 
Posted on 05-07-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पठत  संस्कृतं  वदत  संस्कृतं  लसतु  संस्कृतं  चिरं  गृहे  गृहे  च  पुनरपि  
 
Posted on 05-07-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठाखान और नेत्राखानको अस्लाम आलेकुम! तशरिफ लाइए!

सर्जमिं-ए-चौतारी! आप सब खवातिनो हजरातको अस्लाम आलेकुम! चौतारीके दरिया-ए-आलममे तैराकीका हमारा मजहब बन गया है! हमे मुर्ग मुसल्लम और बिरयानीकि तलब लगि है, उससे खुराफात हो के फिर से इस रंग-ए-महफिलमे तशरिफ लाएंगे, तब तकके लिए, खुदा हाफिज!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters