CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 182100 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-03-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मरे बाबै मरे घाँटिआँ अड्कियो सप्पै जो खान ला कुरो। कति हसाउन सकेको ।
 
Posted on 07-03-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा वा, मानें गज्जपको अन्तर्वार्ता ।

हन यो अन्तर्वार्ता साँच्चिकै जस्तो मानेछु के रे । बिर्खे जिम्मालको साझा रेडियो फल्दै फुल्दै जाओस , तारेमाम ।
 
Posted on 07-03-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै अन्तर्वार्ता सुनेर आफै दङ्ग!!!!!। लिने ले क्या लिए, दिने ले नि क्या दिए। सही बातमा हास्दा कसैले लात हान्छ भने सहौला, पछि हिसाब किताब मिलाउला।

बिर्खे जिम्माल को प्रतिभाको बर्णन गर्न अहिले म सङ भाव लाखौं भए नि शब्दको अभाव भएकोले उपयुक्त शब्द बिन्यास छानेर बयान गाथा लेख्नु होला।
देश दरिद्र देखिनु को रह्स्य बिस्तारै थाहा हुंदै छ। देशका रत्नहरु परदेशमा अनि झुत्रे झाम्रे मात्र देश मा शेष भए सि शहरमा जंगलीहरु को किन राज हुंदैन। यो राजको राज बल्ल खुल्यो, इलाहाबादि दिमागमा फुर्यो।
तारेमाम्।
 
Posted on 07-03-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे म कुरो अर्दै थिम के प्रितिसअ :)
उ किन ढिला सुस्ति रे भन्दा हउरहुरलै सुन्न मनलाभ' ल उस्लेलेख्या कुरो सुनुम है त
'pretty says: baby with me
pretty says:so only 1 hand to type:) :) '

(मनमनै अब भाग् मिस तेरोखैरियत छैन .
---भागे है म:P )
:)
 
Posted on 07-03-07 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि यो मिस ले अबको साझा रेडियोआँ हुने अन्तर्वार्ताँ कति चोटी ---भागे है म:P :) --- भन्नि होलान के रे । अन्तर्वार्ताकार बिर्खेजिम्माललै समाउन जान धौ धौ होला कि के हो ? भागेको भागेइ अर्नि, क्यार्नि त नि ? खुट्टाँ याँमानको डोरिले बानेर अन्तर्वार्ता पो लिने हुन कि?

आफु त तो अन्तर्वार्ता कहिले आउँला जस्स भइरा'छ ।
 
Posted on 07-03-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe miss pol kholdeko?? pakhnu na aba haurko ni antarwarta line re radio chauTarile, srotako prashna section ni chha re :P
 
Posted on 07-03-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ तेश्रो चरणको तारेमाम् का साथै अहिले ट्रेनलाई लाइन हान्न जानु छ। भरे फेरि
तारेमाम भन्नु त छंदै छ।

केही मीठो बात गर
रात त्यसै ढल्किंदै छ
भरे फेरी एकान्तमा
रुनु त छंदै छ।
 
Posted on 07-03-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब जिम्माल बा को रेडिओ भैगो क्या रे, लाइनै सित मिलाएर सबै चौतारी बासिको अन्तर्वार्ता लिदैं (राख्दै) जाम्।
भनेसि, अब हाम्रो मिस् को पालो। हे हे हे चना भाइ लाइ नि हतार भै सक्यो आफ्नो अन्तर्वार्ता दिन।

फेरि एक पटक, जिम्माल बा को बहु-प्रतिभा लाई सलाम !!!!
जिम्माल बा बिना को चौतारी त कल्पनै गर्न सकिन्न :)
 
Posted on 07-03-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाऽऽऽमी जिम्माल बा!!
 
Posted on 07-03-07 6:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हि हि हि हि हि हि हि हि हु हु हु हु हु हु हु हु हु

जिम्लाल बा को प्रतिभालाइ माने बा!!!!!!!!

राहुल दाइको कुरो सारै चित्त बुझ्यो । म पनि कपि र पेस्ट गर्दै छु

"देश दरिद्र देखिनु को रह्स्य बिस्तारै थाहा हुंदै छ। देशका रत्नहरु परदेशमा अनि झुत्रे झाम्रे मात्र देश मा शेष भए सि शहरमा जंगलीहरु को किन राज हुंदैन। यो राजको राज बल्ल खुल्यो"

 
Posted on 07-03-07 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्माल बा अचेल अलपत्रकार बाट पत्रकार बन्न थाल्नु भा'छ भन्ने त सुनेको थिएँ तर देख्या थिइनँ, आज चैं देख्ने सौभाग्य प्राप्त भो।
गज्जबको रेडियो पर्सारण गर्नुभो जिम्माल बा, अरू नि अन्तर्वाता राखुम्।

राहुल दाइ, खै गोत्र खोज्ने मित्र त चौतारीबासी हुन् भन्ने पर्माण जुट्न सकेन। उहाँ आचार्य भए नि कुनै आश्चर्यजनक कुरा पत्ता लागेन। नत्र मेरा गुरू शेरलक होम्स् लाइ सम्पर्क गरेर तथ्य कुरा पत्ता लगाउँला।

अरू सबै गाम्लेहरूलाइ जदौ!
 
Posted on 07-04-07 5:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त डुर् डेखि आएं टिम्रो प्यार् बोकेर
सम्बोढन् गर्डा गर्डै गैगयो छोडेर ।

गुड् मरनिंग् गरे ल सबैलाई । खेट सबै बगाएर खोलाले लग्यो रे । म ट डिक्क लागेर यहां चौटारीमा एक्कैछिन् बस्न आएको । खोइ ट कोई पनि रहेनछ । ल अब म खेटमा एक्कैछिन् पुगेर आ उन्छु। अब कतिखेर फर्किन्छु ठा छैन ।
 
Posted on 07-04-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लागेछन आज सप्पै गाम्ले साइधुवाहरु!

नमस्ते गाम्लेहरु ताअाअाअाअाअाअाअाअा भन्दै सँधै ठुलि त आम्थिन, आज त ठुलि पनि कता गइछिन?
 
Posted on 07-04-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुईईईईईईईईईईईईईईईय!

भ्याक्सिनऽट भरखरै घर छिरियो। अब पर्सि शुक्रबारसम्म चुनावको टन्टाले व्यस्त भइएला। मौका पाम्दा हुँदो दुई-चाट्टा फुटा टाँस्दिम्ला Lake George, NY को ।

अन्तर्वाता पढ्न त पाईयो, हाँस्न मन लाओ, लेकिन हाँस्ने फुर्सदै मरु! :(
 
Posted on 07-04-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्। आज त म नि ढिला भएं। सबै जना मस्तीमा होला क्या र। ग्वाँचु राम् आज त अम्रिकामा छुट्टि नि, ठुली, सानी सबै भ्याउसिन् मै होला, जस्तो अहाम्रो पून्टेदाको।
 
Posted on 07-04-07 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लssssssss सप्पै कटाटिर लागेछन्, हां? म चाहिं मेरो बगेको खेट हेरेर रुनुसम्म रोयेर अनि त्यसपछी अब भ्येन भनेर थों तन्न खाएर साथिहेरु सङ मेरो डुख भ्येपनि बादौं भनेर आयेर ल्याएको । सप्पै जना आज म जस्टै ताकु थों खाएर बसेछ कि क्या हो क्या हो । न रक्सी सक्सी खाएर ल्याएर माट्यार बस्येछ की क्या हो क्या हो? झन मैले यहां एक जर्कीन् थों लिएर आएको सबैजना मिलेर खाउं भनेर । अब, ल्याएको थों घर्म के लैजाउं म त चार् घुत्को खएर जर्किन् चाहिं यहिं छोदेर जान्छु, जो जो लाई मन पर्छ खाएर ल्याउ टर जर्किन् चाहीं यहिं छोदेर जाउ । म भोलि लिएर जान्छु, है ट। ल ट फेरी भेतौंला ।
 
Posted on 07-04-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को छ? नमस्ते, जदौ, तारेमाम
 
Posted on 07-04-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabilai Namaskar hai......

Malai yo git sarahi mann paryo. Yesko Original katai painchha ki...lau na Chautaribasi harule sahayog garnu paryo...

JHILKE


 
Posted on 07-04-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-04-07 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters