Posted by: Rahuldai July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
आफ्नै अन्तर्वार्ता सुनेर आफै दङ्ग!!!!!। लिने ले क्या लिए, दिने ले नि क्या दिए। सही बातमा हास्दा कसैले लात हान्छ भने सहौला, पछि हिसाब किताब मिलाउला। बिर्खे जिम्माल को प्रतिभाको बर्णन गर्न अहिले म सङ भाव लाखौं भए नि शब्दको अभाव भएकोले उपयुक्त शब्द बिन्यास छानेर बयान गाथा लेख्नु होला। देश दरिद्र देखिनु को रह्स्य बिस्तारै थाहा हुंदै छ। देशका रत्नहरु परदेशमा अनि झुत्रे झाम्रे मात्र देश मा शेष भए सि शहरमा जंगलीहरु को किन राज हुंदैन। यो राजको राज बल्ल खुल्यो, इलाहाबादि दिमागमा फुर्यो। तारेमाम्।
Read Full Discussion Thread for this article