Posted by: world_map July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हा हा! जिम्माल बा अचेल अलपत्रकार बाट पत्रकार बन्न थाल्नु भा'छ भन्ने त सुनेको थिएँ तर देख्या थिइनँ, आज चैं देख्ने सौभाग्य प्राप्त भो। गज्जबको रेडियो पर्सारण गर्नुभो जिम्माल बा, अरू नि अन्तर्वाता राखुम्। राहुल दाइ, खै गोत्र खोज्ने मित्र त चौतारीबासी हुन् भन्ने पर्माण जुट्न सकेन। उहाँ आचार्य भए नि कुनै आश्चर्यजनक कुरा पत्ता लागेन। नत्र मेरा गुरू शेरलक होम्स् लाइ सम्पर्क गरेर तथ्य कुरा पत्ता लगाउँला। अरू सबै गाम्लेहरूलाइ जदौ!
Read Full Discussion Thread for this article