[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111240 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-08-10 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
सोमबारे शिमबमय जदौ ।


तारेमाम पुरे, रामे ।


रामेलाई अनिद्रा को उपचार् गर्नु पर्‍यो ।
पुरेको घुर्ने रोगको उपचार् गर्नु पर्‍यो ।


 
Posted on 03-08-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे ......

अड्डा तिर हिंडेको बल्ल ? म त अघिनै आएर काम गर्न थालीसके  त । काम हो तो पुरे को जस्तो ......

तारेमाम ठुल्दाइ ।
यो उपचार नहुने अनिदो पर्‍यो ....
ठुल्दाइले आफुलाई जवानीमा भएको अनिन्द्रा सम्झेर उपचार गर्न पर्‍यो भन्नु भएको होला ...........
यो त भिन्दै खाले अनिन्द्रा पर्‍यो ........
काम ले पेलेर अनिन्द्रा हुनु परेको हो ............
 
Posted on 03-08-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीमा निद्रा प्राण भन्दा प्यारो रह्यो । इलाहाबादको ४ बर्षे पढाई मा आधा निद्रा मै पढियो। यता पनि सुतेरै पढें । कहिलेकाही डर लाग्छ मात्र, सुतेर उठ्न बिर्सने हुन कि कुनै दिन भनेर ।



 
Posted on 03-08-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो TMS को पनि प्रणाम, यो सोमबार को शुभबिहानि मा

हैन ए रामे, काम गर्न को लागि बाच्या कि बाँच्न को लागि काम गर्या ??

राहुलभाइ  लाई पनि TMS को जस्ताइ किताब को नसा लाग्दो रहेछ हे हे

 
Posted on 03-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे पुरे ठुल्दै टि एम एस

अरु खै त - कता लागे - उठ्नु त पर्ने हो

सोमबार भन्दै मा एसो गर्नु त भएन नि कि कसो

आज चिया ल्याउने कोही छैन, एसो चिया खाइदिम भनेको

 
Posted on 03-08-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning friends!

 
Posted on 03-08-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान आएर गाई खाने भाषा मा के के भन्छ यो खुशी त

३ क्लास के पास भाथ्यो ...............

भन्न चाँही के भन्न खोज्या हो कसैले बुझाईदिने हो कि
 
Posted on 03-08-10 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे, टिएम एस्, खुशी ।



आज किन सुस्त चौतारी ?? पुरे , रामे कता गो ।



मौसम अच्छा भएकोले घुम्न निस्के कि? लरकी को दर्शन प्रदर्शन गर्न ??
 


 
Posted on 03-08-10 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi खुशी,

Happy Womens' Day


चौतारीमा भएका सबै तरुनी हरुलाई मेरो मन देखिको शुभकामना छ है ...



ए लहरे पनि आएको रहेछ ........ लहरे त्येति बोल्नलाई त अचेल का भन्ट्याङ भुन्टुङलाई ३ क्लास सम्म पढ्नै पर्दैन .... बच्चै देखी अङ्रेजी बोल्न थाल्छन ......... हाम्रा पालाका जस्ता बच्चा कहाँ रहेर अहिले का  ........

TMS, के छ त नयाँ .. सबै ठीक छ हैन त ........ चाहेको कुरा पुगेको छ हैन त ...


 
Posted on 03-08-10 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे - हाम्रो चौतारी स्कुल मा त मिस दिदी लाई त आउँदैन त्यस्तो गाई खाने भाषा अब अरु लाई कसरी आवोस

खुशी ले चाँही अस्ती दसैं मा मामा घर जादा एक महिना बसेर आको के अनी त्यही सिकेको होला




ठुल्दाइ अब पुरे को के कुरा गराइ भो र - केटो को भाउ आकाश मा पुगेको छ - छुनै नसकिने


के के के के आको छ रे - के भनेर भन्दिन म
 
Posted on 03-08-10 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

YO YO YO YO SUP PPL !!! (hehehehehe nayaa aureji sikaako Ritthe Daaku le .. Bujhyaa bhaye maari dinu... Suntalyaa poi lai )


 


Lau sabai lai praanaam !! lahare samaan paaiyo .. Muri muri dhanyabaad ... Pure ko koseli ko photo pathaako maa ni muri muri dhanyabaad!! Tyo murdaar ko kina bhau aakash maa napugne .. bajiya ko bhagyaa kaDaa chha !!!


 


Matthi dekhi muni kaa sab autaari lai prannam .. KHUSHU chhu du maiyya !!!


 
Posted on 03-08-10 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे ,



सुन्तलिको पोइ सँग के साह्रो रीस हो ?


अनी पुरेको भाउ आसमान छुनु को अर्थ बुझिन । के कती कारण त्यसको भाउ बढ्या हो खुलस्त पार्नु पर्‍यो ।


 
Posted on 03-08-10 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कारण के खुलाई भो ल ठुल्दाइ

सुन्तली को पोइ ले बुझी सक्यो के रे

फेरी त्यो चन्डाल उसको हात अली तल पर्‍यो कि चुप लार बस्छ

कुलाङार नै हो के मान्छे त
 
Posted on 03-08-10 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त पुरेको भाउ किन बढ्यो?
कस्ले बढायो?
कसरी बडायो ?
कहाँ बढ्यो ?
भाउ कती पुग्यो ?`
किन्ने मान्छे को रहेछ?
त्येस्तो जे पनि किन्ने मान्छे पनि हुँदो रहेछ संसारमा?

यस्तै यस्तै प्रश्न हरुले मलाई सताइरहेको छ लहरे .....

उत्तर पाम न ..........


बैरे पछी कुरा गरम्ला है त ......


 
Posted on 03-08-10 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lahare ... 3 class pass re ma ta 5 ma pugisake fas gal chhu ajhai pani. timi po 3 ma 3 choti fail.

thulda taremam

rame thank you and same same you

baire chhu na makhu kaa... chhya u chhya u

purecha gana wo ne?

birkhe ba lai k bhayo? nindra aushadhi ta time mai deko ho maile
 
Posted on 03-08-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के कुरो आ'र्छन यी उरन्ठ्याउला केटा'रु। कुरो बुझे त मार्दिनु la, त्यो चिन्डे, लहरे अनी त्यो रामे, जल्लाई मारे नि हुन्छ ल। पाटकीहरु!!!

अनी खुशीचा, छु जुल:, छ्या: मालु, जि थनये: दु नि, का धा:

ठुल्दाइ प्रणाम। अस्ती खै कैले पो हो, ठुल्दाइलाई सपनाँ देख्या थेँ, आरामै हुनुहुन्छ होला भन्ने मान्या छु 

 
Posted on 03-08-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi! hello! namaste!



 
Posted on 03-08-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अब हुँदा हुँदा ठुल्दाइ लाई नि छोडेन पुरे ले त्यो नि सपना मा

मैले भनेकाइ हुँ नि धेरै दोस्ताना भन्ने फिलिम हेर्न हुँदैन भनेर माने पो




पुरे को भाउ बढेको कारण एस प्रकार छ

१ उसै त के के आछ

२ उस माथि लेखेको चिज नि आको

३ अनी फेरी के के है पुरे

४ बाँकी पछी भन्दै गरम्ला

 
Posted on 03-08-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<ठुल्दाइ प्रणाम। अस्ती खै कैले पो हो, ठुल्दाइलाई सपनाँ देख्या थेँ, आरामै हुनुहुन्छ होला भन्ने मान्या छु>>


Thuiyaaaaa bajiyaa sapana ma Taruni dekhna chhodera .. Budhaa Thuldaai dekhe si ni ubho laaglaa ra


 


LOL MAHA LOL (yahoo ko =)) tauko )


 
Posted on 03-08-10 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी ,
सञ्चै ??


हैन पुरे के भन्छ सपनामा ठुलदाइ ?? अहं हुन सक्दैन । बैरेले भने जस्तै मैले पनि आफुलाई तरुनीको सपनामा बाहेक नजानु भन्देको छु । झुक्क्कियो होला पुरे ।



आफ्नो त सपनामा सधैं श्री देवी र माधुरी आएर हैरान भने । बा बा, बिहे भैसक्यो न आउ भन्दा नि मान्दैन । शायद तिनीहरुको बैबाहिक जीवन सुखमय भेन होला भन्ने मानेको छु मैले।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters