Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १७९

[Please view other pages to see the rest of the postings. Total posts: 319]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 111117 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 03-03-10 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~ चौतारी १७९ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



 


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 179 edition


 

Last edited: 03-Mar-10 09:32 AM

 
Posted on 03-03-10 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरे ले त कस्तो मिठो मिठो खाने कुरा को फोटो राखेछ !


धेरै हैन १० डल्ला त्यो म:म अहिले खान पाये त कत्ती आशिर्वाद दिन्थे होला !


क्यारिचौ गाम्ले हो?


 
Posted on 03-03-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<अनी केली र केली को हुन लाको केला लाई बधाई सुनाइदेउ
पुरे अनी तिमी पुरी चै कैले ल्याउने नि ?>>>

बिस्टे दाई, खै काँबाट ल्याउनु पुरी, खोज्नु परोन् त पैले। केलीचा र केलाचा यता तिर आए पो, हाउँरो बधाई देखे पो! क्यार्नु बिर्सिगो हाम्लाई




 
Posted on 03-03-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



पुरेलाई गुलिमरी, प्यारामरी, लाखमरी ल्याइदिने जिम्मा मेरो भो ल। लिन चाँही यता आउनु पर्छ,  म: म: फ्री।


लहरे छिटो पठाउ त त्यो एमालेको चुनाव चिन्ह । नत्र घर गाको बेला............................. ।


 
Posted on 03-03-10 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे आज सबै लाई दाई भन्दै हिड्या छौ नि किन हो,
अनी केली को नाग्बेली को कुरो कसरी था पाएउ त ?
त्यस्तो स्वारी जस्तो नरम अनी ह्यान्सम लाई के गाह्रो पुरी भेट्न,भेटिहाल्छ नि।
ठुल्दाइ कता लाएछन,रिट्ठे कहिले उड्ने भनेर सोध्या,जवाफ दे पो ?
 
Posted on 03-03-10 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को एमाले हो सबैले ठेगाना पठाम त ल

 
Posted on 03-03-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<त्यस्तो स्वारी जस्तो नरम अनी ह्यान्सम लाई के
गाह्रो पुरी भेट्न,भेटिहाल्छ नि।>>>

लौ है, बिस्टे दाईको मुखाँ दुध भात, अझ अरु के के मन पर्नी हो सप्पै ल जास् त! खै क्या हो क्या हो, भेट्या छैनन भन्या के भा भा, कुरो बुझे त लहरे आच्या लहरे दाई ...... खै के भन्नु र, ऐले अलिक भन्न नमिल्नी बेला छ, अलिक सन्क्रमण काल ला छ। 

लहरे दाई, हाउँरो ठेगाना पा हो नि है? पोको पार्ना थाल्या हो नि है?? म घर गएर पोस्ट बाकस चेक गरुम है त!!!??

 
Posted on 03-03-10 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे को ठेगाना पाएँ -

 
Posted on 03-03-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha purecha khappis bhayo herda herdai
 
Posted on 03-03-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाम बिस्टे मार्साप मैले सोधेकै देखिन छु ! म अब ३ हप्ता जती मा हुइकिन खोज्दैछु !


अनी आफ्नो के छ अरु खबर हरु? ओहोर दोहोर गरिदैछ सर?


खुशी, पुरे, लहरे के छ तिमार्को?


 
Posted on 03-03-10 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संगै हुइंकिउं भनेको मान्ने हैन रिट्ठे । मुग्लिङ तिर रिट्ठेको आस्थाइ अड्डा छ जस्तो छ, नत्र ठुलदाई सँगइ हुइंकिन के को आपत्ति? मखुला बिस्टे ??

 
Posted on 03-03-10 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल हसुरेर आइयो ........... सब्बैलाई झ्याम्मै नमस्कार है




हेर पुरे को चाल ........ बिहान सम्मा गाली गर्दै थियो ......... खानेकुरा देखेपछी त ........

लहरे वेलकम ब्याक ..... थुतुनो किताबमा हेरेको थिए फोटा हरु  .......... किम्ची खान मन लागेर त्येस्पछी ...... जापानिज रेस्टुराँ मा गएर खाएर आए ...........

अरु त त्यस्तै हो मम र सुकुटी चाँही खान मन लाग्यो है .......... अनी त्यो सुकुटी त फ्री मा जस्तो छ नि ......... Rs. म केही नि लेखेको रहेनछ ........

एमाले त यता पनि पठाये हुनी क्यारे ..... ठेगाना चाहिये पठाउनेनै छु ......
 
Posted on 03-03-10 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे नि चुरोट खाने त

चिलिम खाएर सिलिम बन्ने बिचार  गरेको हो

 
Posted on 03-03-10 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूटबल हेर्ने मन भए (Eng Vs Egypt)


http://www.justin.tv/psn666/popout/


 
Posted on 03-03-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<Hahaha purecha khappis bhayo herda herdai >>>

के खुशीचा अझ, कत्ती-न क्या उस्को चाइँ नखरा, तिम्ले पनि त दियौ होला नि अद्द्रेस्स, नद्या हो र? हाम्लाई थाहा नभा जस्तै क्या। के आको छ नि भन्दिम??
 
Posted on 03-03-10 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त नहेर्नी दाई
 
Posted on 03-03-10 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल इजिप्ट ले १ हानी सकेछ ....... मोरा कमेन्टेटरहरुले बोलेको नै नबुझ्ने रहेछ ठुल्दाइ .......

 
Posted on 03-03-10 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल १-१ भयो  .......
 
Posted on 03-03-10 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ -३ भैसके छ रामे। अली अली बुझ्छु यो दक्षिण तिरका छिमेकिहरु को भाषा । गोल भनेर कराउने चाँही बुझिन्छ होला नि , मखुला ??
 
 
Posted on 03-03-10 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सम्पूर्ण औतारी हरु लाई यो TMS को सादर् प्रणाम

बद्बनाम ओठ हरुबाट
सुन्सान चौतारीमा
हरेक साझ् गीत रुन्छन

 
Posted on 03-03-10 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बद्बनाम ओठ हरुबाट
सुन्सान चौतारीमा
हरेक साझ् गीत रुन्छन



वाह टिएम एस् वाह । करोड डलर को कुरा ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters