serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५४ *~

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 121430 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 07-30-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



~
*  चौतारी १५४ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 


"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 154 editions.

 
Last edited: 30-Jul-09 09:41 AM

 
Posted on 08-06-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चंचले चंचले गंडकी अन्चले
गंडकी अञ्चल पोखरा बजार
पोखराको बजार लडकी हजार
तर तिमी सित मेरो पियारी भईगो पियार


 


हेल्लो साइली !


अनी हामी सञ्चै?


 
Posted on 08-06-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइ नाइ बोलौन पर्दैन
चौतारिहरुले सुनेर के भन्लान्
भो भो आजलाइ भेट भयो
अब यो मन लै सम्जाइदेउ
 
Posted on 08-06-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को साल बिहे गरिदिउँला भन्थे हाम्रा मामाले
हिंजो मलाई आँखा झिम्क्याइ दुइटा छोछोरिकी आमाले
असुनी बरुनी जता हेर्यो तरुनी
लौ न मैले कसो गरुँ नि


गाइजात्रे जदौ सबै गाम्लेहरुलाई। पूरेको बिहेको खबर पढिंदैथ्यो, बधाई छ।


शुभकामना दिनुहुने सबै औतारिहरुलाई हार्दिक धन्यवाद छ।   


 
Posted on 08-06-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सञ्चै रिट्ठे, अनी हामी   सञ्चै रिट्ठे?
टिक्टोक र रिट्ठे  को  दोहरी चल्दी रहेछ , लहरे र पुरे, ठुल्दाइ ,र हर्के क्रेजी र खुशी  ,बैरे र रिया  लाई  तारेमाम छ


 
Posted on 08-06-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यता


को को छ हँ


 
Posted on 08-06-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ताक्षरीको जवाफ दिएको नभै साबिकको शैलीमा जदौ गरेको है, फेरि गलत अक्षरले गीत गायो भन्ने होइन नि। 
 
Posted on 08-06-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चाँही बिर्स्या साइली ले


ल ठीक छ मान्छे चिनियो


 
Posted on 08-06-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम साइली, रिट्ठे, टिक्टके लगायतका मुकुण्डेहरु।


आज गाइजात्रा भनेको साच्चै रहेछ। टपरिमा के गरेको आवाज भन्छ नि , हो त्यस्तो थोत्रेघोत्रे आवाजमा गीत गाउने गायकहरु के हूल निस्के । नेपालआँ रेकर्ड गर्ने स्टुडियो को अभाव भयो र यस्तो बेसुराहरु चौतारीमा गाउन लाई ?
 


 
Posted on 08-06-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्लेदुङा  जि पनि आउनु भएछ  मलाई चिन्नु हुन्छ कि हुनन
म साइली हो के  रे  लौ नमस्ते गरे है
चिप्लेदुङा त ठाउँ को पनि नाम सुनेको थिएे


 
Posted on 08-06-09 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल लहरे लाइ कहा बिरसिन सक्छु मैले ।मलाइ एस्तो जोक गरेको अलि मन्पर्दैन
 
Posted on 08-06-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतेरिका  लहरे , तिमीलाई म कहाँ बिर्सिन्छु र माथि हेरन कि चस्मा किनिदिनु परेको हो तिमीलाई?
सञ्चै छौ लहरे?


 
Posted on 08-06-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त घैटी साइली ले मलाई बिर्सी


क्या गर्ने होला


अनी घैटी गाई जात्रा मा गयो त
 


 
Posted on 08-06-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त।।मैले जीवन मा एुटा पुरस्कार पाको छु त्यो गीत गाएर।।ल तारेमाम् है चिप्ले सानिरा सब्बैलाइ
 
Posted on 08-06-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल तिमि गको रैछौ म किन जानु पर्यो र लहरे उहि त होनि कुरा हैन चौतारि मा तिमि नै छानियोउ गाइजात्रा को लाइ।।सब्बैको भाग्य तिम्रो जस्तो कहा हुनु
 
Posted on 08-06-09 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो कुरा ले मेरो मन छोयो घैटी


त्यसैले गाई जात्रा मा तिमी जाउ ल - तिमीले त मुकुन्डो नि लगाउन पर्दैन



साइली कहाँ खोइ कता - मैले त देखिन


अनी के छ त आज -


 
Posted on 08-06-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हीही  अरु कुरा भनेको तेही हो टिक्टोक र  लहरे लाई चाँही पक्कै पनि गाइजात्रा म लानु पर्ने जस्तो देखिन्छ
मखुला ठुल्दाइ?

क्रेजी कहाँ गएन आज कतै गाइजात्रा मा त गएनन


 
Posted on 08-06-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि भएर त तिमि छानियेको नि लहरे मन पनि अनुहार जस्तै साफ भको भएर
 
Posted on 08-06-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन एसपाली चाँही घैटी लाई नै पठाउनु पर्छ


म पछी हटीदिन्छु घैटी को लागि


अनी घैटी साइली लाई नि लगे हुन्छ साथ मा


दुबै एक से एक छन्


 
Posted on 08-06-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँदा
आसुका धारा बहन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउदा


सजाय मैले भोग्नु नै पर्छ विश्वाश गर्नाले
पराय लाई आफन्त ठानी मुटु मा मा राख्नाले


 


दोश्रो राउन्ड को २,३,४ !


चिप्ले ब्रो के छ पाटी? अनी सोम को आज जन्मदिन रे हैन? ल ल एक बर्ष बुढो भको मा मित्र लाई शुभकामना है !


ठुल्दाइ, का टपरी को कुरा गर्या हो ! हाम्रो स्वर सुनेरै कोइ कोइ मान्छे फिदा छन ह्या ! अब युनिकोड बाट गाउदा अली मिल्दैन क्या ! माइक जस्तो हुँदैन नि !


बौचा के छ बाओ? किन भागेको चिच्याउने बाकस बाट?


साइली हामी नि जिम्दै छम भन्नु पर्‍यो सवा दुई सम्म त !


टिक्टिकी ल गीत त भब्य जादैछ नि ! 


 
Posted on 08-06-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै लाज नमाने हुन्छ लहरे।।हामि सब्बै आफ्नै मान्छे त होनि।।१ महिना देखि गैइजात्रा मा गएर पैसा चक्लेट पाइन्छ भन्दै उफ्रिरको थियो तिम्रो लाइ एस्तो १०० गाइजात्र कुर्बान् तिमि नै जाउ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters