Posted by: chipledhunga August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

अर्को साल बिहे गरिदिउँला भन्थे हाम्रा मामाले
हिंजो मलाई आँखा झिम्क्याइ दुइटा छोछोरिकी आमाले
असुनी बरुनी जता हेर्यो तरुनी
लौ न मैले कसो गरुँ नि


गाइजात्रे जदौ सबै गाम्लेहरुलाई। पूरेको बिहेको खबर पढिंदैथ्यो, बधाई छ।


शुभकामना दिनुहुने सबै औतारिहरुलाई हार्दिक धन्यवाद छ।   

Read Full Discussion Thread for this article