[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 139816 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-24-06 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि म नि ठिक् छु, मिस् नै आउना भा छैन के हाजिर् गर्ने नि अब?

आज दर् खाने हो त गालव्? भोलि नि।
 
Posted on 08-24-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! भोलि पो हो? दर खाने ट्याम मिला'र नेपालतिर फोन हान्नु पर्ने!!!

जो छ, pre-दर खाए त भैहाल्यो नि! हैन? सम्झिंदै भोक लागेर आयो।
अनि तीजको गीतमा नाच्ने चैं कैले हो नि?
 
Posted on 08-24-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दर् को भोलि पल्ट तीज् हुन्छ नि के कुरा सोध्या?
 
Posted on 08-24-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तीज को गीत मा पर्सी नाच्ने । सानानी, तिरु तिमी हेर को नाच को प्रातिस् सक्यो नि सकिएन ।म त "तीज को रहर आयो बारी लाई" भने गीत मा नाच्ने । तिमि हरु नि साथ देउ ल मलाई ।
 
Posted on 08-24-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल प्र्याक्टिस् गर्छु म, तीजको रहर गित् त पुरानो भो के अब ... म त आज बार हाते पटुकिको कुरा गर मायालु मा नाच्ने।
 
Posted on 08-24-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, तीज पर्सि भनेर त थाहा भयो सान्नानी, क्यालेन्डर पनि भर्खर चेक गरें। तर गीत हालेर नाच्न त तीजको दिन कुरेर बस्नु पर्दैन नि! खै, आफू सानो हुँदा २-३ हप्ता अगाडिदेखि बेलुका बेलुका हाम्रा घर वरिपरिका दिदी-बैनीहरु जम्मा भ'र गीत गाउँथे झैं लाग्छ क्यारे!

ठुल्नानी, ल साँच्चैकै नाचेर भिडियो चैं चौतारीमा टाँसिदेऊ है?
 
Posted on 08-24-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए तेसो रेछ त्यो थाहा थेन नि त मलाई। तीजकै दिन मात्र नाच्या देख्या हो मैले :D
 
Posted on 08-24-06 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त गफ गर्दै गर। नाच्नै प्रिपेरेसन गर। आफ्नो यहाँ शयन गर्नी बेला भो।

अमेरिकामा हुनेलाई शुभ प्रभात, युरोपतिर हुनेलाई शुभ दिवा, नेपालभन्दा पूर्वतिर हुनेलाई शूभरात्री!!
 
Posted on 08-24-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी के गर्नु त आफुलाई खाली तेही गीत मात्र आउछ ।
 
Posted on 08-24-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-24-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म सिखाइदिन्छु तिम्लाइ त्यो गीत्, ल ह्याँ हेर

- https://www.youtube.com/watch?v=bU1JQjzHKoQ
 
Posted on 08-24-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नि आउनु भएछ हाँस्दै। मिस् कति ढिलो आउनुभा? ल हाजीर् गर्दिनुस् अब।
 
Posted on 08-24-06 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्नानि लौ तिम्रो गीत् सुनेर मलाइ नि नाच्न मन् लाग्यो छम् छम्।पर्सि नाच्नु पर्ने आजै नाच्न मन् लाग्यो।
मिस् त बल्ल उठ्नु भएछ मेरो पनि हाजिर् गर्दिनुस् है मिस् ।
 
Posted on 08-24-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी खै त्यो गीत त सुन्न नै मिलेन । तर जे भएनी मलाई तेही गीत मा नाच्ने सिकाइ देउ ।
 
Posted on 08-24-06 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लमबर १०१ ग्वाँचे...............................आ'छु मिस्

दर खाने कुरा पो भैरारैछ, लौ है यस्सो बाकी छ भने म पनि खाम क्यारे, भोक लाइ'राछ ।

ठुल्नानी के छ हालखबर ?
 
Posted on 08-24-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ठुल्नानीलाइ मात्र सोध्या यो ग्वाँचेले?
 
Posted on 08-24-06 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी के छ हालखबर ? भनेर लेख्दै'थे, ठ्याक्क तिमीले समाइहालेउ।

सान्नानी के छ हालखबर ?
 
Posted on 08-24-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ मेरो सबै ठीक छ अनि तपाईं को के छ नि? ग्बचेँ तपा पिर नगर्नुस् दर बाकि भएन भने मेरो भाग् भएनि देउला। :D
 
Posted on 08-24-06 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि तितौरिलाइ छुटाछ भो अब?
 
Posted on 08-24-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया खायो ?

हत्तेरिका के भा होला आज्, पुरै सेन्टेन्स लेखिनसकी submit भइरा'छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters