Posted by: Tyra August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सन्नानि लौ तिम्रो गीत् सुनेर मलाइ नि नाच्न मन् लाग्यो छम् छम्।पर्सि नाच्नु पर्ने आजै नाच्न मन् लाग्यो। मिस् त बल्ल उठ्नु भएछ मेरो पनि हाजिर् गर्दिनुस् है मिस् ।
Read Full Discussion Thread for this article