Posted by: gaalab August 24, 2006
Login in to Rate this Post:
0
?
ए! भोलि पो हो? दर खाने ट्याम मिला'र नेपालतिर फोन हान्नु पर्ने!!!
जो छ, pre-दर खाए त भैहाल्यो नि! हैन? सम्झिंदै भोक लागेर आयो।
अनि तीजको गीतमा नाच्ने चैं कैले हो नि?