नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४६ --
चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
एइ हरि कता हो यार, लङ ट्याम नो सियन्ती ! क्यार्दै भवन्ती ऐले, साउ कै काम गरन्ती त होला नि कसो ?
ठुल्दाइ तारेमाम गरन्ती है तपाईंलाइ, के लेखन्ती त्यस्तो मैले चाइ केइ पनि नबुझन्ती, बरु खै त्यो चिलिम यता ल्यायन्ती, एक सर्को तानेपछि त्यो संस्कृतको स्लोक बुझन्ती कि!
हा हा ग्वाँचे, यतै भवन्ति, साउकै काम गरन्ति, आधा घण्टाम् बाँकी भवन्ति, घडि पश्यन्ति, बसन्ति! त्वम के करन्ति नि? बसन्ति रे हा हा, शोलेको पो याद दिलायन्ति :D:D:D
अहम एकेन वाक्य संस्क्र्तम लेखन्ती । "बिद्या बिहिन् मुढस्तु, दिवा नक्तम् न पश्यति" हे हत्तेरिका,९० प्रतिषत मिलन्ती। बधाइ भवन्तु। बिद्याबिहिन मान्छे मुढा जस्टै हुन्छ जस्ले दिन रात दुबै समयमा आँखा देख्दैन। ६ कक्षामा पढन्ति आज के सम्झन्ति?
नेप्ची पनि आईचन, नमस्ते गरेँ है। अस्ति कैले हो नमस्ते गरिन भनेर ठुस्सेकी थिईन, आज त दुई हात जोडेर धनुष्टँकार नमस्कार है। क्यार्दै हो कुन्नी, सुत्ने बेला भा हो कि भर्खर उठ्दै हो कि, साहुकाँ जोतिईरा हो कुन्नी, गीत गाएर सोध्नु पर्ला जस्तो छ--
काँ हो नानी घर तिम्रो, काँ हो माईती मावली नानी त रैचिन हाम्रै तावली....
ए ग्वाचे र हरी , छुट पुट लीने दिने क्या ;) लौन गित मुन परे यसो भाका मिलार गाम क्या ? गित भन्दा नि त्यसको भिडियो दामी हुन्थ्यो जस्तो लाग्यो के मलाइ त । यो चौतारीमा के के भवन्ती, कोइ रोएर मरन्ति, कोइ हासेर आसु झारन्ती ! ए साच्चै यो संस्क्रित भित्रएउने को हो कुन्नि चौतारीमा, लौ न कोइ छ चौतारी समाचार भन्ने संस्क्रितमा ? गालेलाइ भनम भने बिचरा गाले एक्लो बहर भाको छ यो चौतारीमा , दाउदा दाउदा काधै दुखिसक्यो कि ?
हुन त हुन्थ्यो नि नमे गीत गाउन त, आफ्नो स्वर चाँही मातृभाषामा हैन रात्रीभाषामा गाउने खालको छ र मात्रै, त्यो पनि तीनपानेको तालमा। सान्कान्छाले राम्रो गीत देखायो। नेप्ची क्यार्दै हो? जाउलो भोजन भा'हो?
अरु को को छ नि, ठुल्दाइ बेल्काको चिलिम लेर आईपुग्नु पर्ने हो। गोताएँ दाजु पनि हाम्रो मामाकाँ तमाखु खाने भन्दै आईपुग्ने बेला त भो क्यारे !
हँसाएरै मार्ने भए बन्धुहरुले हेत्तेरि । यो संस्कृतको वार्तालाप सुनेपछि आँखाबाट धुरुधुरु आँसु झरन्ति, हाँस्दा हाँस्दा झण्डै मरन्ति । व्हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा । सकिन प्रभो सकिन पढ्नै सकिन । आय्य्य्य्या !!!!!!!!!१
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.