Posted by: hetterika!! February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
हुन त हुन्थ्यो नि नमे गीत गाउन त, आफ्नो स्वर चाँही मातृभाषामा हैन रात्रीभाषामा गाउने खालको छ र मात्रै, त्यो पनि तीनपानेको तालमा। सान्कान्छाले राम्रो गीत देखायो। नेप्ची क्यार्दै हो? जाउलो भोजन भा'हो? अरु को को छ नि, ठुल्दाइ बेल्काको चिलिम लेर आईपुग्नु पर्ने हो। गोताएँ दाजु पनि हाम्रो मामाकाँ तमाखु खाने भन्दै आईपुग्ने बेला त भो क्यारे !
Read Full Discussion Thread for this article