Posted by: nepalean February 20, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
ए ग्वाचे र हरी , छुट पुट लीने दिने क्या ;) लौन गित मुन परे यसो भाका मिलार गाम क्या ? गित भन्दा नि त्यसको भिडियो दामी हुन्थ्यो जस्तो लाग्यो के मलाइ त । यो चौतारीमा के के भवन्ती, कोइ रोएर मरन्ति, कोइ हासेर आसु झारन्ती ! ए साच्चै यो संस्क्रित भित्रएउने को हो कुन्नि चौतारीमा, लौ न कोइ छ चौतारी समाचार भन्ने संस्क्रितमा ? गालेलाइ भनम भने बिचरा गाले एक्लो बहर भाको छ यो चौतारीमा , दाउदा दाउदा काधै दुखिसक्यो कि ?
Read Full Discussion Thread for this article