[Show all top banners]

butternut squash
Replies to this thread:

More by butternut squash
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepalis in USA, can you help with these 2 issues, please?

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
Keywords associated with this thread

Nepali in US Supporting Trump Beef consumption
[VIEWED 14005 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-15-20 11:33 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal needs a visionary leader like trump . Who thinks big .... and is a man of a word. We have leaders who even don’t know what is a +a equals to ??
 
Posted on 08-19-20 12:32 PM     [Snapshot: 1556]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरेन्द्र जी,
तपाईंले सोधेका दुई प्रश्नहरुको उत्तर दिने प्रयास गर्दै छु। म तपाईंको लेखहरु पढ्ने चै गर्छु है कमेन्ट चै गरिहालेको थिएन।

# म ट्रम्पलाई सप्पोर्ट गर्छु या गर्दिन भन्दा पनि ट्रम्पको कुरा मान्छेहरु किन सुन्छन र किन सजिलै बुझ्दछन भन्नेमा जाउ। यो बिश्लेशन चै धेरै मान्छेहरुसँग गरेको सम्वाद र पत्रीका पढे पछीको मेरो बिचार हो। ट्रम्पको स्पीच र बोली सामान्य ज्ञान भएका सबैले सजिलै बुझ्दछन, राजनैतीक पोलिसी र ठुला ठुला गहन शब्दवाली राखेर ट्रम्पले कहिले बोल्दैन, उसले बोलेको कुरा हाइ स्कुल ड्रप-आउटले पनि बुज्दछन, एक किसानले पनि र ठुलै पोस्टमा पुगेका ज्ञाता-बिग्यले पनि। अब उसको कन्टेन्डरहरुको कुरा गर्नु पर्दा, साधारण तरिकाले नबुजिने राजनैतीक मापदण्ड, धराताल सबै छुने गरेर बोल्दछन अनी कती चै सामान्य जिबन बिताउने मान्छेहरुलाई असर पर्ने भएता पनि मतलब राख्न चाहन्नन, सुन्न चाहन्नन। हिलारिको ताका यस्तै भएको मैले अनुभव गरे, जहाँ हिलारी ठुला ठुला निति-नियमको कुरा धेरै लेयरमा कुरा गर्थिन, ट्रम्प चै पर्खाल बनाउने, र यसलाई हटाउने, उस्लाई सिध्याउने कुरा गर्दै बसे। अनी तेही कुरा धेरैले बुझे पनि। हिलारिको फेरी पास्ट को कुरा ले धेरै लखेट्यो, ट्रम्पलाई पनि लखेटेको त हो, तर उसले बोलेको कुरा धेरैलाई घत लाग्यो र के भयो, सबैलाई ज्ञान नै छ। र मैले धेरै रजिस्टर्ड डेमोक्र्याटहरुले बूथमा गएर त्रम्पलाई भोट् हालेको पनि थाहा पाए। मेरो बारेमा भन्नुपर्दा, टीपीएस सरले भन्नुभाको जस्तो हामीहरुलाई चै जुन प्रेसिडेन्ट आए नि तेस्तै हो, जे गरे पनि आँफैले गर्नु पर्छ, कुनै प्रेसिडेन्ट माथि यती धेरै डीपेन्डेन्ट पनि हुनुहुदैन। ओबामाले मलाई यो ज्ञानभास गरिदिएको भनौ। तेसैले म तपाईंको यो प्रश्नमा चै "न्युट्रल" रहन चाहन्छु है।

# म बीफ खान्न, तर भुलेर/ झुक्केर चै खाए, अमेरिका आएर भनौ। तर जानी जानी चै खान खोज्दिन। यसमा चै मेरो हिन्दू धर्मप्रतिको श्रद्धा भनौ। सानै देखी पढेको, गाई भगवानको रूप भनेर, अनी गाइसँग धेरै कथा ईतिहास छ क्यार नेपाल देश उत्पती बारे पनि। (कसैलाई त्यो कथा थाहा भए भन्नुहोला) अब सानो देखी सुनेको, कसैले कसम हाल्नु पर्‍यो भने भन्ने गर्थे, "गाइको मासु खाने" म यस्तो कहिले गर्दिन आदी। शायद त्यस्तो कसम खाने चलन हराउछ होला अब। मैले नि देखे, धेरै नेपालीहरु मतलब गर्दैनन। तेसमाथि तेत्रो धेरै स्वत्रतन्ता भएको देशमा छौ।
 
Posted on 08-19-20 4:08 PM     [Snapshot: 1695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हुदा हुदी नेप्रे, टोप्रे, सिगाने, सुँगुरमुंटे, दुधे बालक, स्ट्रोलर सबै ट्रंप बिस्लेसक भयो अब ?
 
Posted on 08-19-20 10:59 PM     [Snapshot: 1823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिरोको साथी उर्फ अन्डर्वेयर ज्यु,
तपाईंलाई ट्रम्पको शही बिष्लेशन आउछ भने तपाईं सँगै राखौ होला हजुर, तपाईंको सोच कस्तो छ भनेर सबैले थाहापाइसके हो। तपाईंको कमेन्ट्लाई इग्नोर हान्न सकिन्थ्यो यहाँ माथि भएका मुख छाडा छाडलाई जस्तै गरेर तर तपाईंको मै हुँ भन्ने सोच र साझाका सबैजना उल्लु हुन, मलाई मात्र असली बिश्लेशन गर्न आउछ मेरो मात्र नेपाली राम्रो छ मेरो मात्र ईङ्लिश राम्रो छ, मलाई मात्र अमेरिकन राजनीति थाहा छ भन्ने यस्तो दम्भी सोचाइले चै बेला बेला रिस उठाउछ हो।
तपाईं दुधे बालक हुनु भएन कि? स्ट्रोलरमा गूड्न भएन कि? नाक बाट सिङान चुहाएर नर्सरी स्कुल पुग्न भएन कि? कुन चै माइका लालले पेट्बाट सिकेर आयो होला त? तपाईं जेभियर्स पढेको यत्रो घमण्ड?
 
Posted on 08-20-20 11:33 AM     [Snapshot: 1961]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी आउनु भयो मुजी गनगन गर्न . पहिले भनेको, तपाई लाई मुजी फोबिया छ, जतानि मलाई देख्नु हुन्छ. कोहि कुरै नबुझ्ने, कोइ बढी बुझ्ने, तपैहरु जस्तै अतिबाधिहरुको बन्धक छ साझा आजकल . मलाई त मुजी लेख्नै छोर्दिम जस्तो भैसक्यो. तपाई गुए स्कुल पढ्नु भयो, बाल साहित्य लेख्नु हुन्छ तेस्को दोष नि मलाई ? कोरोनको मौसम छ, घरा बस्नुस तातो सुप खानुस स्वास्नी चिक्नुस , बेकारा किन किच किच गर्नु हुन्छ . अब चिक्न लाई स्वास्नी राम्री छैन भने तेस्को दोषनि मलाई ? हेर्नुस, राम्री स्वास्नी पाउन ब्यक्तित्तो राम्रो हुनु पर्छ, तपाईको ब्यक्तित्तो कस्तो छ तपाईको बाललेखनले छर्लंग हुन्छ.

बाख्रा लाई जुम्रा र मान्छे लाई चुर्ना परे पछि हाल पत्ला हुन्छ, दुवैको उपचार एकै हो, मुजी मट्टीतेल , हो एक लिटर मट्टीतेल धोक्नुस, भोलि बिहान सम्म सन्चो हुन्छ .

नमस्कार.
 
Posted on 08-20-20 2:05 PM     [Snapshot: 2040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बाट शुरु भएको कुरा लास्टमा आएर इगो मै पुग्यो । खातेपनाको चरम सिमा पुग्दैछ
 
Posted on 08-25-20 10:38 AM     [Snapshot: 2462]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

For those Nepalese who are here in The US, all it should matter is economical growth. First and foremost most of us came to US with a single agenda to have a good life either by earning a good quality education, starting a business or working to earn higher wages than in Nepal. So our very existence in the US is based on economic well being. And also US allowed us to live here to drive the economy, I don't think we are anything more than a cog in this economic machine. No matter how "woke" we like to believe, we are nothing but a gear who keeping grinding until the teeth are worn out or God forbid gets broken if accidently or intentionally shot by someone or die in a car crash or of illness. We are quickly replaced by some other gear who thinks moving faster frees them from the pin, without knowing it makes them wear out even faster leading to their impending doom.
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Thank you for the sajha policy
Are you ready to know the truth?
मन भित्र को पत्रै पत्र!
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
WHAT DO YOU GUYS THINK ABOUT THIS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters